समाज

    Showing 2,421-2,430 of 11,162 items.
  • १३ वटै स्थानीय तह, डिभिजन, वन कार्यालय र सडकका पदाधिकारीसँग प्रशासनले छलफल गर्ने

    धनगढी— सुकम्बासी तथा अव्यवस्थित बसोबास समस्याका विषयमा छलफल गर्न कैलालीमा आज सरोकारवालासँग छलफल हुँदैछ ।जिल्ला प्रशासन कार्यालय कैलालीले जिल्लाका १३ वटै पालिकाका प्रमुख, दुई वटा डिभिजन वन कार्यालय तथा सडक डिभिजन कार्यालयका प्रमुखसँग आज छलफल गर्न लागेको हो ।कैलालीका सहायक प्रमुख जिल्ला अधिकारी किरण जोशीका अनुसार सङ्घीय सरकारले जिल्लामा सरकारी जग्गा अतिक्रमणको अवस्थल, भूमिहीन तथा अव्यवस्थित बसोबासीको लगत संकलन गर्न परिपत्र गरेपछि सवै सरोकारवालासँग छलफल गर्न बैठक आह्वान गरिएको हो ।केही पालिकाले काम गर्न सक्ने अवस्था नरहेको भन्ने जवाफ पठाएपछि सबै सरोकारवाला पक्षसँग छलफल गरेर अघि बढ्ने तयारी रहेको

    • प्रकाशित मितिः वैशाख २२, २०८३
    • 462 पटक पढिएको
  • राधास्वामी सत्संग व्यास आश्रममा रहेका ५२ बालबालिका आजदेखि विद्यालय जाने

    काठमाडौं— राधास्वामी सत्संग व्यास आश्रममा रहेका बालबालिकामध्ये ५२ जना बालबालिका आजदेखि विद्यालय जाने भएका छन् ।महानगरपालिकाको शिक्षा विभागले हिजो (सोमबार) विद्यार्थी र अभिभावकसँग परामर्श गरेर उनीहरूको रुचि र आवश्यकता पहिचान गरेपछि आजदेखि वडा नं. १४ मा रहेको जन विकास माध्यमिक विद्यालयमा पठाउन लागिएको हो । यो विद्यालय, बालबालिका रहेको ठाउँबाट पैदल दुरीमा छ ।नदी किनारामा अव्यवस्थित बसोबास गरिरहेका घर टहरा खाली गराउने क्रममा थापाथली, गैरीगाउँ र सिनामंगलसहित विभिन्न स्थानबाट ल्याइएका ६६ परिवारका २०३ जना अहिले राधा स्वामी सत्संग आश्रममा छन् । उनीहरूमध्ये अपाङ्गता भएका १ जना सहित ६२ जना पुरुष, ३ जना

    • प्रकाशित मितिः वैशाख २२, २०८३
    • 583 पटक पढिएको
  • सङ्घीय सरकारको विरोध गर्ने स्थानीय तहको चेतावनी

    धनगढी— सङ्घीय सरकारले जग्गा अतिक्रमण हटाउन प्रशासन र स्थानीय तहलाई परिपत्र गरे पनि सुदूरपश्चिम प्रदेशका स्थानीय तहले भने त्यसलाई कार्यान्वयन गर्न नसकिने जनाएका छन् ।सरकारी जग्गा नै अतिक्रमण गरी बसोवास गरेका केही परिवारको व्यवस्थापन गरी जग्गा खालि गर्न सकिने भए पनि ऐलाली जग्गाका बर्षे देखि ऐलानी जग्गामा अव्यवस्थित बसोवास गरिरहेका परिवारलाई हटाउन नसकिने जनप्रतिनिधिको धारणा रहेको छ ।‘अघिल्लो सरकारले गठन गरेको भूमि आयोगले अव्यवस्थित वसोवासी, भूमिहीन, सुकुम्वासीहरूको विस्तृत तथ्यांक संकलन गरिसकेको छ,’ नेपाल नगरपालिका संघ सुदूरपश्चिम प्रदेश कार्यसमितिका अध्यक्ष तथा कैलालीको गोदावरी नगरपालिकाका मेयर

    • प्रकाशित मितिः वैशाख २२, २०८३
    • 183 पटक पढिएको
  • झापामा भूमिहीन तथा सुकुम्बासीको प्रदर्शन

    दमक— भूमि अधिकार तथा श्रमिक संगठनको आयोजनामा झापाको कमल गाउँपालिकामा रहेका भूमिहीन तथा सुकुम्बासीहरूले सोमबार विरोध ¥याली प्रदर्शनसहित गाउँपालिकामा ज्ञापन पत्र बुझाएका छन् ।सरकारले काठमाडौँसहित देशका विभिन्न स्थानमा सुकुमम्बासी बस्तीमा जबरजस्ती डोजर चलाएर उठीबास लगाउने काम गरेको तथा दैनिक जीवन नै कष्टकर बनाएको आरोप लगाउँदै उनीहरूले नाराबाजीसहित प्रदर्शन गरेका हुन् ।कमल गाउँपालिकाको विभिन्न स्थानबाट सहभागी भएका भूमिहीन, सुकुम्बासी तथा श्रमिकहरूले आफ्नो बसोबासको अधिकार सुनिश्चित गर्नुपर्ने, वैकल्पिक व्यवस्थाबिना बस्ती हटाउन नहुने र भूमिहीन नागरिकलाई राज्यले सम्मानजनक जीवनको ग्यारेन्टी गर्नुपर्ने

    • प्रकाशित मितिः वैशाख २२, २०८३
    • 432 पटक पढिएको
  • आजको मौसमः यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

    काठमाडौं— हाल नेपालमा पश्चिमी र स्थानीय वायू तथा नेपालको पूर्वी भूभाग नजिक तल्लो वायूमण्डलमा रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ । साथै नेपालको दक्षिणतीर अवस्थित पूर्व देखि पश्चिम सम्म फैलिएको न्यून चापीय रेखाको समेत प्रभाव रहेको छ ।हाल सुदूरपश्चिम प्रदेशमा पूर्णतया बादल लागेको छ, कोशी र कर्णाली प्रदेश लगायत लुम्बिनी प्रदेशको पश्चिमी क्षेत्र र देशको हिमाली भूभागमा साधारणतया बादल लागेको छ, पहाडी र तराई भूभागमा आंशिक बादल लागेको छ। सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित मध्यम सम्मको वर्षा भइरहेको छ।आज दिउँसो देशभर साधारणतया बादल लाग्नेछ। कोशी, मधेश, बागमती, गण्डकी र

    • प्रकाशित मितिः वैशाख २२, २०८३
    • 473 पटक पढिएको
  • जलजला दुर्घटनामा ज्यान गुमाएका एकै घरका ६ जनाको सामूहिक दाहसंस्कार

    काठमाडौं— गत बिहीबार रोल्पाको थपाङ गाउँपालिकास्थित जलजलामा भएको जिप दुर्घटना परी मृत्यु भएका रुकुम पूर्वका एकै घरका छ जनाको सामूहिक दाहसंस्कार गरिएको छ। आज धाउने बगरस्थित सानीभेरी नदी किनारामा सामूहिक दाहसंस्कार गरिएको हो।दुर्घटनामा परी मृत्यु हुने सिस्ने गाउँपालिका–६ टाकुराकी २८ वर्षीया युवा बुढाथोकी, उहाँका छोरा १० वर्षीय दिव्यान बुढाथोकी, ५३ वर्षीया सासुआमा तिलकुमारी बुढाथोकी, ३२ वर्षीय देवर गोर्खबहादुर बुढाथोकी, ४० वर्षीया कान्छी सासुआमा ओमकुमारी बुढाथोकी, ओमकुमारीका १३ वर्षीय छोरा सुदीप बुढाथोकीको दाहसंस्कार गरिएको हो।युवाका श्रीमान् दीपक बुढाथोकी अमेरिकाबाट घर पुगेछि आज अन्त्येष्टि गरिएक

    • प्रकाशित मितिः वैशाख २१, २०८३
    • 526 पटक पढिएको
  • नेप्से ३४.६३ अंकले घट्यो

    काठमाडौं— साताको पहिलो कारोबार दिन सोमबार सेयर बजारको परिसूचक नेप्से ३४.६३ अंक घटेको छ । यो सँगै नेप्से परिसूचक २७०४ अंकमा कायम भएको छ । कारोबार सुरु भएको १० मिनेटसम्म बजारले वृद्धिको संकेत देखाए पनि त्यसपछि अन्तिम समयसम्म निरन्तर ओरालोमा रह्यो ।आजसहित लगातार चौथो कारोबार दिन बजार घटेको हो । यसअघि गत मंगलबार २६, बुधबार २५ र बिहीबार ५ अंक घटेको बजार शुक्रबार सार्वजनिक बिदाका कारण बन्द रहेको थियो ।आज कारोबार रकम पनि घटेको छ । अघिल्लो दिन ४ अर्ब ९१ करोडको कारोबार भएकोमा आज ४ अर्ब २६ करोडको कारोबार भएको छ ।

    • प्रकाशित मितिः वैशाख २१, २०८३
    • 466 पटक पढिएको
  • ट्याक्टरको ठक्करबाट दुई जनाको मृत्यु, एक जना घाइते

    कञ्चनपुर— जिल्लाको पुनर्वास नगरपालिका–७ स्थित  इँटा उद्योगमा ट्याक्टर अनियन्त्रित भइ ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छभने एक जना घाइते भएका छन् ।गएराती न्यु जनता इँटा उद्योगमा काम गर्ने मजदुरहरू काँचो इँटाको चट्टामाथि सुतिरहेको अवस्थामा पानी छर्किन प्रयोग गरिएको से १ त ८८७६ नम्बरको ट्याक्टर अनियन्त्रित भई उनीहरू सुतेको चट्टामा ठोक्किएको जिल्ला प्रहरी कार्यालयका कञ्चनपुरका प्रहरी नायब उपरीक्षक हेमबहादुर शाहीले जानकारी दिए ।सो क्रममा भारत उत्तर प्रदेश, बहराइच जिल्ला बस्ने २७ वर्षीय अजय कुमार गम्भीर घाइते भएका थिए । उनलाई उपचारका लागि सेती प्रादेशिक अस्पताल लगिएकोमा चिकित्सकले मृत घोषणा गर

    • प्रकाशित मितिः वैशाख २१, २०८३
    • 457 पटक पढिएको
  • सभामुख अर्यालले गरे प्रमुख सचेतक तथा सचेतकहरूसँग छलफल

    काठमाडौं— सभामुख डीपी अर्यालले प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलका प्रमुख सचेतक तथा सचेतकहरूसँग छलफल गरेका छन् ।सोमबार सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा सभामुख अर्यालले सत्ता पक्ष र विपक्षमा रहेका दलहरूका प्रमुख सचेतक र सचेतकहरूसँग छलफल गर्न बैठक बोलाएका थिए।बैठकपछि नेपाली कांग्रेसकी प्रमुख सचेतक बासना थापाले प्रमुख सचेतक र सचेतकहरुलाई बोलाएर सभामुखले बधाई दिनकोसाथै संसदीय काम गर्दै जाँदा आफूहरुसँगको सहकार्यको भूमिकाको अपेक्षा व्यक्त गरेको जानकारी दिइन् ।बैठकमा समसामयिक राजनीतिक विषयमा कुनै छलफल नभएको उनले बताइन् ।‘प्रमुख सचेतक र सचेतकहरुलाई बोलाएर वधाई दिनुभयो । उहाँले संसदीय क

    • प्रकाशित मितिः वैशाख २१, २०८३
    • 441 पटक पढिएको
  • मन्त्री गौतम भन्छिन समितिमा एजेण्डाभन्दा बाहिरका विषय उठाउँदा प्रभावकारी छलफल हुन सक्दैन

    काठमाडौं— कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले संसदीय समितिमा एजेण्डाभन्दा बाहिरका विषय उठाउँदा प्रभावकारी छलफल हुन नसक्ने बताएकी छन् ।प्रतिनिधिसभाको कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा बोल्दै मन्त्री गौतमले समितिमा उठाइने विषयहरू स्पष्ट एजेण्डाभित्र हुनुपर्नेमा जोड दिएकी हुन्।उनले भनिन्, ‘समिति र समितिको कार्य क्षेत्र जे हो त्यसमा सरकारलाई किन बोलाइन्छ भने सरकारले त्यो विषयमा आवश्यक तयारी गरेर जवाफ दिन सक्नुपर्छ। तर समितिमा राखिएका कुराहरु एजेण्डाभन्दा बाहिरबाट ल्याइयो भने त्यो प्रश्न र औचित्य प्रभावकारी ढंगले हुँदैन जस्तो मलाई लाग्छ । सरकारले यहाँ उठेका हरेक विषयहरुमा

    • प्रकाशित मितिः वैशाख २१, २०८३
    • 490 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.