समाज

    Showing २,३३१-२,३४० of ११,१६२ items.
  • खाँडादेवी गाउँपालिकाको नगर अस्पतालको निर्माण अलपत्र

    रामेछाप— खाँडादेवी गाउँपालिकामा चार वर्ष अघि नै सञ्चालनमा आउनुपर्ने पाँच शैय्याको पालिकास्तरको अस्पतालको निर्माण कार्य अझै अलपत्र परेको छ ।खाँडादेवी गाउँपालिका–५ को गोगनपानीमा निर्माणाधीन गाउँपालिकाको अस्पतालको भवनको निर्माण पाँच वर्षदेखि अलपत्र परेको छ । अस्पताल भवन निर्माण सम्पन्न गरी पाँच शैय्याको अस्पताल सञ्चालनमा ल्याउने भनिएको भए पनि निर्माण व्यवसायीको लापरबाहीको कारण अस्पताल भवन अलपत्र अवस्थामा रहेको छ ।भवनको सबै काम पूरा गरी १५ शैय्याको अस्पताल सञ्चालन गर्न योजना राखिएकोमा भवन निर्माण कार्य पहिलो तल्लामा अड्किएको छ । पहिलो तल्लाको भवमा समेत पाँच वर्षसम्म फिनिसिङको काम सकिएको छैन ।अस्पत

    • प्रकाशित मितिः वैशाख २५, २०८३
    • ४७१ पटक पढिएको
  • सुदन किरातीसहित १५ जना श्रम संस्कृति पार्टीमा प्रवेश गर्दै

    काठमाडौं— पूर्वमाओवादी नेता सुदन किराती हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीमा प्रवेश गर्दैछन् ।किराती आज श्रम संस्कृतिमा प्रवेश गर्न लागेका हुन् । किरातीले श्रम संस्कृति पार्टीमा वरिष्ठ नेताको जिम्मेवारी पाउने भएका हुन् ।किराती सहित १५ जना श्रम संस्कृति पार्टीमा प्रवेश गर्न लागेको पार्टीका प्रवक्ता सत्य घले गुरुङले जानकारी दिए । बागबजारको हार्दिक होटलमा आज दिउँसो ३ बजे एकता घोषणा कार्यक्रम गर्न लागेको उनले बताए ।किराती पूर्वपर्यटनमन्त्री हुन् । जेनजी आन्दोलनपछि प्रचण्ड, माधव नेपालसहितका नेताहरुले पार्टी एकता गरेर नेपाल कम्युनिस्ट पार्टी गठन गरेपछि त्यसमा असहमत हुँदै उनी प्रगतिशील लोकता

    • प्रकाशित मितिः वैशाख २५, २०८३
    • ४५७ पटक पढिएको
  • धनगढीमा मेयर महालले पारिश्रमिकमा ५ लाख थपेरे सामाजिक सेवमा खर्च गर्ने

    कैलाली— धनगढी उप महानगरपालिकाका मेयर गोपाल हमालले मेयर भएपछि प्राप्त हुने सेवा सुविधा शिक्षा तथा अन्य सामाजिक क्षेत्रमा खर्च गर्ने भएका छन् ।शुक्रबार पत्रकार सम्मेलन गर्दै मेयर हमालले ५बर्षमा प्राप्त हुने पारिश्रमिकमा ५ लाख थपेर ४४ लाख रुपैंया विपन्न तथा जेहन्दार विद्यार्थीको पढाइमा खर्च गर्ने बताएका हुन् ।हमालले पाँच आर्थिक वर्षमा ३८ लाख ८२ हजार आठ सय ७३ रुपैयाँ सेवा सुविधाबाट प्राप्त गरेको र बाँकी रकम आफ्नो व्यक्तिगत थप गरेर ४४ लाख पुगाउने बताएका छन् ।हमालले सार्वजनिक शिक्षाको विकास तथा विपन्न वर्गको शिक्षामा पहुँच स्थापना, गौ संरक्षण तथा व्यवस्थापन र सामाजिक विकासका क्षेत्रहरूमा सेवा सुविधा

    • प्रकाशित मितिः वैशाख २५, २०८३
    • ५०३ पटक पढिएको
  • सरकारको प्राथमिकता अनुसार योजना बनाउनहोसः मुख्यमन्त्री कँडेल

    सुर्खेत— कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले कर्णालीको आवश्यकता र सरकारको योजनामा सहयोग पुग्नेगरी कार्यक्रम बनाउन बिकास साझेदारलाई आग्रह गरेका छन् ।प्रदेश सरकार आगामी आर्थिक बर्षको बजेट निर्माणमा जुटिरहेका बेला मुख्यमन्त्री कँडेलले सरकारको प्राथमिकता अनुसार परियोजना सञ्चालन गर्न आग्रह गरेका हुन् ।बिकास साझेदारसंगको समन्वय बैठकमा मुख्यमन्त्री कँडेलले कर्णालीको गरिबी, अशिक्षा, बेरोजगारी, अभावलगायतका क्षेत्रमा काम गर्न सुझाव दिए ।कर्णालीको अवस्थामा सुधार ल्याउनेगरी सरकारले निर्धारण गरेको प्राथमिकता अनुसार प्रतिफल दिने गरी परियोजना सञ्चालन गर्न मुख्यमन्त्रीले आग्रह गरे ।‘परियोजनामा दोहोरप

    • प्रकाशित मितिः वैशाख २५, २०८३
    • ४१४ पटक पढिएको
  • सर्लाहीमा सुनचाँदीका गरगहना चोरेको आरोपमा बालकसहित पाँच जना पक्राउ

    सर्लाही— सर्लाही प्रहरीले मलंगवा नगरपालिका–८ हनुमान टोलस्थित एक घरबाट सुनचाँदीका गरगहना चोरी गरेको आरोपमा तीन बालकसहित पाँच जनालाई पक्राउ गरेको छ ।जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार गत सोमबार राति करिब २ः५२ बजे राजीव शर्माको घरबाट विभिन्न सुनचाँदीका गरगहना तथा अन्य सामान चोरी भएको सूचना प्राप्त भएपछि प्रहरीले अनुसन्धान सुरु गरेको थियो ।घटनास्थलको सूक्ष्म अनुसन्धान तथा विभिन्न प्रविधिको प्रयोगबाट चोरीमा संलग्न रहेको आशंकामा तीन बालकको पहिचान भएपछि प्रहरीले उनीहरूलाई वैशाख २२ गते नियन्त्रणमा लिएको जनाएको छ ।पक्राउ परेका बालकहरू १४, १५ र ११ वर्षका रहेका छन् । यसैगरी, घटनामा संलग्न रहेको आरोप

    • प्रकाशित मितिः वैशाख २५, २०८३
    • ५२४ पटक पढिएको
  • रास्वपाले विपद् व्यवस्थापन सम्बन्धी ‘राष्ट्रिय नीति मन्थन’ कार्यक्रम आयोजना गर्दै

    काठमाडौं— राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले नेपालको विपद् जोखिम न्यूनीकरण तथा विपद् व्यवस्थापनका विषयमा ‘राष्ट्रिय नीति मन्थन’ कार्यक्रम आयोजना गर्ने भएको छ ।पार्टीको ‘पार्टी संसद-सरकार समन्वय समिति’ले नेपालको विपद जोखिम न्यूनीकरण तथा विपद व्यवस्थापनका विषयमा राष्ट्रिय नीति मन्थन कार्यक्रम आयोजना गर्न लागेको पार्टीले जनाएको छ ।पार्टीको ‘पार्टी-सांसद-सरकार समन्वय समिति’को आयोजनामा यो विशेष अन्तरक्रिया कार्यक्रम हुन लागेको हो। मुलुकमा विपद्को जोखिम बढ्दै गएको सन्दर्भमा प्रभावकारी नीति निर्माण र व्यवस्थापनका उपायहरूबारे छलफल गर्न यो कार्यक्रम तय गरिएको पार्टीले जनाएको छ।आगामी वैशाख २७ गते आइ

    • प्रकाशित मितिः वैशाख २५, २०८३
    • ४४५ पटक पढिएको
  • सुधारको नाममा राज्यका संस्थाहरू क्रमशः व्यक्ति केन्द्रित बनाइँदै गएको खुश्बु ओलीको दाबी

    काठमाडौं— राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की प्रमुख सचेतक खुश्बु ओलीले सुधारको नाममा राज्यका संस्थाहरू क्रमशः व्यक्ति केन्द्रित बनाइँदै गएको बताएकी छन् । आज सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै उनले सुधारको नाममा राज्यका संस्थाहरू क्रमशः व्यक्ति केन्द्रित बनाइँदै गएको टिप्पणी गर्दै स्थापित प्रक्रिया र संस्थागत मर्यादामाथि हस्तक्षेप भइरहेको दाबी गरिन् ।उनले लेखेकी छन्, ‘आज सुधारको नाममा राज्यका संस्थाहरू क्रमशः व्यक्ति केन्द्रित बनाइँदै छन् । स्थापित मापदण्ड र संस्थागत प्रक्रियालाई कमजोर बनाउँदै राज्य आत्मघातक र खतरनाक दिशातर्फ अगाडी बढ्दै छ ।’उनले वरिष्ठता केवल उमेर वा र

    • प्रकाशित मितिः वैशाख २५, २०८३
    • ४७३ पटक पढिएको
  • यार्सागुम्बा टिप्न गएका २५ जना नियन्त्रणमा

    मुगु— हिमाली जिल्ला मुगुको पूर्व भेगमा पने मुगमकामारोङग गाउँपालिकामा पाहिने बहुमूल्य जडीबुटी यार्चागुम्बा टिप्नकोलागि लुकीछिपी चोर्न गएका २५ जना मानिसहरू पक्राउ परेका छन् ।मुगु जिल्लाका विभिन्न यार्सा पाटनहरूमा यार्सागुम्बा चोर्न जाँदै गरेका २५ जनालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय मुगुले जानकारी दिएको छ ।बिहीबार जिल्लाको मुगुमा कार्मारोङ्ग गाउँपालिकास्थित विभिन्न पाटनमा लुकीछिपी यार्सागुम्बा चोर्न जाँदै गरेका जुम्ला जिल्ला पातारासी गाउँपालिकाका वडा नं १ र २ का एक बालिकासहित २४ जनालाई नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी नायव उपरीक्षक रविराज थपलियाल

    • प्रकाशित मितिः वैशाख २५, २०८३
    • ५१७ पटक पढिएको
  • तुइन खोलामा खसेको सुख्खा पहिरो पन्छाएपछि मुग्लिन–नारायणगढ सडक सुचारु

    रौतहट— मुग्लिन–नारायणगढ सडक खण्ड अन्तर्गत इच्छा कामना गाउँपालिका–५ स्थित तुइनखोला नजिकै आज बिहान खसेको सुख्खा पहिरो पन्छाएपछि सडक दुवैतर्फ सुचारु भएको छ ।बिहानै माथिबाट एक्कासि ढुङ्गासहितको ठुलो पहिरो खसेपछि यो व्यस्त सडक खण्ड पूर्ण रूपमा अवरुद्ध भएको थियो । सडकमा पहिरो थुप्रिएपछि गन्तव्यतर्फ गुडिरहेका सवारी साधनहरू बिच बाटोमै रोकिएका थिए, जसका कारण यात्रीहरूले सास्ती खेप्नुपरेको थियो ।सडक डिभिजन कार्यालय भरतपुरका साइट सुपरभाइजर ईश्वर क्षेत्रीका अनुसार, पहिरो जानसाथ आवश्यक हेभी इक्विपमेन्ट र मेशिनहरू परिचालन गरिएको थियो । निरन्तरको प्रयासपछि सडकमा थुप्रिएको पहिरो हटाएर आवागमन पुनस् सञ्चालनमा ल

    • प्रकाशित मितिः वैशाख २५, २०८३
    • ४५५ पटक पढिएको
  • नेपाल डेरी एसोसिएसनद्वारा महासंघको नवनिर्वाचित नेतृत्वलाई बधाई तथा शुभकामना

    काठमाडौं— नेपाल उद्योग वाणिज्य महासंघको ६०औँ वार्षिक साधारण सभाबाट निर्वाचित नवनिर्वाचित अध्यक्ष, उपाध्यक्षहरू, कार्यकारिणी सदस्यहरू तथा सम्पूर्ण नयाँ नेतृत्वप्रति नेपाल डेरी एसोसिएसनले हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेको छ ।एसोसिएसनका अध्यक्ष प्रह्लाद दाहालद्वारा जारी शुभकामना सन्देशमा महासंघको नयाँ नेतृत्वले निजी क्षेत्रको समग्र हित, उद्योग व्यवसायमैत्री वातावरण निर्माण, नीतिगत सुधार तथा आर्थिक गतिविधिको पुनरुत्थानमा प्रभावकारी भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरिएको छ ।विशेषगरी नेपालको दुग्ध तथा कृषिमा आधारित उद्योगको प्रवद्र्धन, उत्पादन वृद्धि, बजारीकरण, किसानको हित सं

    • प्रकाशित मितिः वैशाख २५, २०८३
    • ५४७ पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.