समाचार

    Showing 25,331-25,340 of 26,067 items.
  • मौसम पूर्वानुमान : यी स्थानमा पानी पर्ने

    बिर्तामोड / मौसम पूर्वानुमान महाशाखाले आज देशका केही स्थानमा मेध गर्जनसहित भारी वर्षाको सम्भावना रहेको जनाएको छ ।  हाल देशको दक्षिणी भु –भाग नजिक मनसुनी न्यून चापीय रेखा रहेकाले केही स्थानमा भारी वर्षा हुन सक्ने महाशाखाले पूर्वानुमान गरेको छ । महाशाखाका अनुसार प्रदेश  १, गण्डकी प्रदेश र कर्णाली प्रदेशमा सामान्य देखि पूर्ण बदली भई केही स्थानहरूमा वर्षा भइरहेको छ । तथा बाँकी प्रदेशमा आंशिक देखि सामान्य बदली रहेको जनाएको छ ।  प्रदेश  १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी  प्रदेशमा सामान्य देखि पूर्ण बदली र कर्णाली तथा सुदूर पश्चिम प्रदेशमा आंशिक द

    • प्रकाशित मितिः असार २१, २०७८
    • 164 पटक पढिएको
  • माथिल्लो तामाकोशीको उद्घाटन आज

    काठमाडौँ /  राष्ट्रिय गौरवको आयोजना रहेको माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाले आजदेखि बिजुली उत्पादन गर्ने भएको छ । कूल ४ सय ५६ मेगावाट क्षमताको माथिल्लो तामाकोसी आयोजनाको पहिलो युनिटबाट बिजुली उत्पादन सुरु हुन लागेको हो ।आज दिउँसो ४ बजे श्रव्यदृश्य माध्यमबाट प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारबाट आयोजनाको उद्घाटन गर्ने कार्यक्रम रहेको आयोजनाका प्रवक्ता डा गणेश न्यौपानेले जानकारी दिएका छन्। पहिलो युनिटको क्षमता ७६ मेगावाट रहेको आयोजनाले आइतबार विद्युत गृह  रहेको गोगरदेखि खिम्तीसम्मको ४७ .२ किलोमिटर लामो २२० केभी क

    • प्रकाशित मितिः असार २१, २०७८
    • 97 पटक पढिएको
  • बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ

    बिर्तामोड / ताप्लेजुङबाट बैंकिङ कसुर मुद्दाका फरार एक प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ ।पक्राउ पर्नेमा ताप्लेजुङको याङवरक गाउँपालिका –२ घर भइ हाल झापाको बिर्तामोड नगरपालिका –५ बस्ने नरेन्द्र तिम्सिना रहेका छन् । उच्च अदालत बिराटनगरले उनीविरुद्ध २०७७ चैत्र ३० गते बैंकिङ कसुर मुद्दामा पन्ध्र दिन कैद र ३४ लाख जरिवाना हुने फैसला सुनाएको थियो । अदालतको फैसलापछि फरार रहेका  तिम्सिनालाई ताप्लेजुङबाट जिल्ला प्रहरी झापाको टोलीले आइतबार नियन्त्रणमा लिएको हो ।

    • प्रकाशित मितिः असार २०, २०७८
    • 136 पटक पढिएको
  • करेन्ट लागेर गर्भवती महिलाको मृत्यु

    जाजरकोट / जाजरकोटमा एक गर्भवती महिलाको करेन्ट लागेर मृत्यु भएको छ ।नलगाड नगरपालिका १० बस्ने २३ बर्षिय रमिता ध्यारको उपचारका क्रममा मृत्यु भएको हो ।शनिबार बेलुकी साढे ६ बजे घर नजिकै रहेको धारामा लुगा धोएर लघु जलविद्युत आयोजनाको तारमा कपडा सुकाउन जादाँ ध्यारलाई करेन्ट लागेको थियो ।करेन्ट लागेर घाईते भएकी उनको उपचारका क्रममा राति स

    • प्रकाशित मितिः असार २०, २०७८
    • 82 पटक पढिएको
  • ३० हजार घुससहित इन्जिनियर पक्राउ

    ओखलढुंगा / राष्ट्रिय पुननिर्माण प्राधिकरण,ओखलढुंगामा कार्यरत सव–इन्जिनियर राजन पासवान ३० हजार घुस सहित पक्राउ परेका छन् । भुकम्पबाट क्षतिग्रस्त घर पुननिर्माणको तेस्रो किस्ता भुक्तानी पास गरिदिएवापत सेवाग्राहीसँग ३० हजार घुस लिएपछि जिल्ला प्रशासन कार्यालय, ओखलढुङ्गाबाट खटिएको टोलीले पासवानलाई पक्राउ गरेको हो ।आयोगले सर्वोच्चको आदेशपछि आफैं घुस दिएर पक्राउ गर्न छाडेको छ । सेवाग्राहीकै घुसमा भने स्टिङ अप्रेसन जारी राखिने आयोगका प्रवक्ता नारायण प्रसाद रिसालले बताए ।

    • प्रकाशित मितिः असार २०, २०७८
    • 66 पटक पढिएको
  • बैतडी जिप दुर्घटना: २ को मृत्यु, १० घाइते

    बैतडी / बैतडीमा आइतबार जिप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने १० जना घाइते भएका छन् ।डडेल्धुरा तर्फ आउँदै गरेको से १ ज ७३९ नम्बरको जिप सिगास गाउँपालिका वडा नम्बर ३ मा सडकबाट ५० मिटर तल खसेर दुर्घटना हुँदा ६४ वर्षीय रामसिंह धामी र ४५ वर्षीय मानसिंह साउदको मृत्यु भएको हो ।सिगास - ३ का ४५ वर्षीय जयसिंह धामी, १८ वर्षीय योगेन्द्र धामी, १३ वर्षीय लक्ष्मण धामी, ४० वर्षीय गौमती साउद र २९ वर्षीय करन धामी घाइते छन्।त्यसैगरी सोही ठाउँका ४५ वर्षीय दलवीर साउद, ४० वर्षीय चक्र धामी, ३८ वर्षीया बासमती धामी, १९ वर्षीय खगेन्द्र साउद, ४४ वर्षीय हरीभान साउद पनि घाइते छन् । घाइतेहरू

    • प्रकाशित मितिः असार २०, २०७८
    • 93 पटक पढिएको
  • लागूऔषध सहित एक पक्राउ

    सुनसरी / धरान ११ नगरकोटबाट लागूऔषध सहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा कोठा भाडामा बस्दै आएका सप्तरीका सत्यम दास रहेका छन्। शनिबार दिउसो साढे १२ बजे विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले दासको कोठामा लुकाइछिपाइ राखेको प्रतिबन्धित औषधी सेटाडोल ३९० क्याप्सुल र स्पासपेन ३९० क्याप्सुल फेला पारेको थियो। सप्तरी जिल्लाको अग्नीसर कृष्णसरवन –४ घर भई दास हाल धरानमा कोठा भाडामा बस्दै आएका थिए। 

    • प्रकाशित मितिः असार २०, २०७८
    • 254 पटक पढिएको
  • विदेश पठाउने एजेन्टको गोली हानी हत्या

    कपिलवस्तु / छोराले विदेशमा राम्रो काम नपाएको भन्दै बुबाले वैदेशिक रोजगारीमा पठाउने एजेन्टको गोली हानी हत्या गरेका छन्। विजयनगर गाउँपालिका १ का ५० वर्षीय पशुपति कुर्मीले कृष्णनगर नगरपालिका १० बस्दै आएका ५५ वर्षीय पारस पुरीलाई गोली हानी हत्या गरेका हुन् । वैदेशिक रोजगारका लागि विदेश पठाउने कार्यमा संलग्न रहेका पुरीको बिहिबार राति साढे ९ बजे गोली हानी हत्या भएको थियो। हत्यापछि फरार रहेका कुर्मीलाई कपिलवस्तु नगरपालिका नेपाल-भारत सीमाबाट पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक धर्मराज भण्डारीले जानकारी दिएका छन् । बहराइन पठाउन १ लाख १५ हजार रुपैयाँ लिएका पुरीलाई छोरा

    • प्रकाशित मितिः असार १९, २०७८
    • 134 पटक पढिएको
  • सप्तकोशीमा पानीको बहाव यो वर्षकै उच्च

    बिर्तामोड / विगत केही दिनदेखि लगातार परेको वर्षाका कारण सप्तकोसी नदीमा पानीको बहाव यो वर्षकै उच्च भएको छ । आज बिहान गरिएको मापनका अनुसार नदिमा पानीको बहाव यो यस वर्षकै उच्च हो । आज (शनिबार) बिहान गरिएको मापनअनुसार कोसी ब्यारेजमा दुई लाख ३१ हजार ५ सय १५ क्युसेक पानीको बहाव रहेको छ । यसअघि शुक्रबार राति १२ बजे एक लाख ५५ हजार ७७५ क्युसेकभन्दा बढी पानीको बहाव मापन गरिएको ब्यारेजस्थित नियन्त्रण कक्षले जनाएको छ । नदीमा पानीको बहाव बढेपछि ५६ वटा ढोका मध्ये ब्यारेजका ३० वटा ढोका खुला गरिएको सुनसरीका सहायक प्रमुख जिल्ला अधिकारी महेशकुमार पोखरेलले जानकारी दिए । थप ढोका खोलिदिन भारतीय पक्षलाई आ

    • प्रकाशित मितिः असार १९, २०७८
    • 135 पटक पढिएको
  • तटबन्ध भत्काएर खोला गाउँ पसेपछि घरहरु डुबानमा

    बिर्तामोड /  निरन्तर परिरहेको बर्षाका कारण बिरिङ नदीमा आएको बाढीले झापा गाउँपालिकाका २० घर डुबानमा परेका छन्। झापा गाउँपालिका– ५ खयरबारीको तटबन्ध भत्काएर खोला गाउँ पसेपछि घरहरु डुबानमा परेका हुन्।तटबन्ध भत्किए सँगै आसपासको बस्ती उच्च जोखिममा रहेको नेपाल रेडक्रस सोसाइटी झापाका अध्यक्ष लोकराज ढकालले जानकारी दिएका छन् ।त्यसैगरी, गौरीगञ्ज गाउँपालिकाको आमडाँगीमा १५ घर डुबानमा परेका छन् । कमल गाउँपालिकाको वडा नं.७ झर्काबाट रतुवा नदीको बाढी गौरादह नगरपालिकाको वडा नं. ५ को बालुबथानतिर पस्ने अवस्था छ । जिल्लाका विभिन्न स्थानमा आजको अबिरल बर्षाका कारण स्थान जलमग्न भएको र त्यसको

    • प्रकाशित मितिः असार १९, २०७८
    • 123 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.