समाचार

    Showing 25,111-25,120 of 26,063 items.
  • अमेरिका पठाउँछु भन्दै ७४ लाख ठगी गरेको आरोपमा तीन पक्राउ

    काठमाडौं / अमेरिका पठाउने भन्दै विभिन्न व्यक्तिसँग ७४ लाख नौ हजार ५०० रुपैयाँ ठगी गर्ने लाई नेपाल प्रहरीले पक्राउ गरेको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगञ्जको टोलीले ‘वर्किङ भिषा’मा अमेरिका पठाइदिन्छु भनी विभिन्न व्यक्तिसँग ठगी गर्ने तीन व्यक्तिलाई पक्राउ गरेको हो । कपिलवस्तुका २४ वर्षीय विकास भनेर चिनिने विनोद भुसाल, कास्कीका ३१ वर्षीय पुकार गुरुङ र कास्कीका ३० वर्षीय प्रकाश गुरुङ लाई बिहीबार पक्राउ गरी प्रहरीले शुक्रबार सार्वजनिक गरेको छ । ब्यूरोका प्रवक्ता, प्रहरी उपरीक्षक श्यामकुमार महतोले पक्राउ परेकाले पीडितलाई अमेरिकामा रहेकी दिव्या राणाले कृषि फर्ममा ‘वर्क पर्म

    • प्रकाशित मितिः साउन ८, २०७८
    • 74 पटक पढिएको
  • लामो दुरीको सवारीसाधन सञ्चालन गर्न अनुमति

    काठमाडौं /काठमाडौं जिल्ला प्रशासन कार्यालयले लामो दुरीको सवारी साधन सञ्चालन गर्न अनुमति दिएको जानकारी दिएको छ । शुक्रबार एक सूचना जारी गर्दै लामो तथा मध्यम दुरीका सवारीसाधन सञ्चालन गर्ने अनुमति दिएको कार्यालयले जानकारी दिएको हो ।गत चार गते बसेको मन्त्रिपरिषद्को बैठकले लामो तथा मध्यम दुरीका सवारीसाधन सञ्चालन गर्ने निर्णय गरेको थियो । त्रिभुवन विश्वविद्यालय, लोक सेवा आयोग लगायतका परीक्षाहरू हुने भएकोले लामो तथा मध्यम दुरीका सवारीसाधन चलाउने व्यवस्था मिलाउन लागेको हो । ‘परीक्षार्थी तथा सर्वसाधरणहरूको आवतजावतलाई सहज बनाउन उपत्यकाका सम्पूर्ण व्यवसायीहरूले नेपाल सरकारले तोकेको स्वास्थ्यको मापदण्डको

    • प्रकाशित मितिः साउन ८, २०७८
    • 118 पटक पढिएको
  • नक्कली कागजात बनाई ठगी गर्ने तीन पक्राउ

    काठमाडौँ / नेपाल प्रहरीले कामदार भिषामा अमेरिका पठाउने भन्दै विभिन्न व्यक्तिसँग ७४ लाख नौ हजार ५०० ठगी गर्ने तीन व्यक्तिलाई पक्राउ गरेको छ ।नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगञ्जको टोलीले ‘वर्किङ भिषा’मा अमेरिका पठाइदिन्छु भनी विभिन्न व्यक्तिसँग ठगी गर्ने कपिलवस्तुका २४ वर्षीय विकास भनेर चिनिने विनोद भुसाल, कास्कीका ३१ वर्षीय पुकार गुङ र कास्कीका ३० वर्षीय प्रकाश गुरुङलाई बिहीबार पक्राउ गरी आज सार्वजनिक गरेको हो ।  ब्यूरोका प्रवक्ता, प्रहरी उपरीक्षक श्यामकुमार महतोले पक्राउ परेकाले पीडितलाई अमेरिकामा रहेकी दिव्या राणाले कृषि फर्ममा ‘वर्क पर्मिट भिषा’ दिलाउँछु भन

    • प्रकाशित मितिः साउन ८, २०७८
    • 51 पटक पढिएको
  • झापाको शनिश्चरे बजार एक साताका लागि बन्द

    झापा / झापाको अर्जुनधारा नगरपालिकास्थित शनिश्चरे बजार एक साताका लागि बन्द हुने भएको छ ।अर्जुनधारा नगरपालिकाको ८ नं. वडा कार्यालयले कोरोना संक्रमण तीब्र रुपमा फैलिएको भन्दै बन्द गर्न आह्रवान गरेको छ । साउन ८ गते राति १२ बजेदेखि १५ गतेसम्मका लागि बन्द आह्रवान गरिएको वडाध्यक्ष गोपिचन्द्र गौतमले जानकारी दिए । वडा कार्यालयले सूचना जारी गर्दै शनिश्चरे बजार र आसपासका क्षेत्र पूर्णरुपमा बन्द गरिने जनाएको छ । बजार व्यवस्थापन समिति, चेम्बर्स अफ कमर्श, उद्योग वाणिज्य संघ, टोल विकास समितिसमेतको छलफलपछि बजार क्षेत्र बन्द गर्ने निर्णय गरिएको वडाध्यक्ष गौतमले जानकारी दिए ।

    • प्रकाशित मितिः साउन ८, २०७८
    • 156 पटक पढिएको
  • नगरप्रमुख र उपप्रमुखको विवादले बजेट पारित हुन सकेन

    खलङ्गा / जुम्लाको चन्दननाथ नगरपालिकामा नगरप्रमुख र उपप्रमुखको विवादले बजेटले पूर्णता पाउन सकेको छैन । नगरपालिको बजेटसहित सेवा प्रवाहका काम पनि प्रभावित भएका छन् ।नगरप्रमुख कान्तिका सेजुवाल र उपप्रमुख अप्सरादेवी न्यौपानेबीचको विवादका कारण आर्थिक वर्ष २०७८/७९ को बजेटसमेत आउन नसकेको जनाइएको छ ।नगरप्रमुख सेजुवालले बहुमतले गत असार ३१ गते बजेट पारित गरिएको बताएका छन् । नगर उपप्रमुख न्यौपानेले नगरपालिको बजेट पारित नभएको जानकारी दिएका छन् । वैधानिकरूपमा बजेटमा हुने छलफल हुन सकिरहेको अवस्था नरहेको कर्मचारी बताउँछन् ।प्रमुख र उपप्रमुखको  विवाद थेग्न नसक्दा नगरपालिकाका कर्मचारीलाई समेत

    • प्रकाशित मितिः साउन ८, २०७८
    • 66 पटक पढिएको
  • बाढीको उच्च जोखिममा जनप्रिय मावि

    मनाङ / गत जेठ अन्तिममा परेको अविरल वर्षाले जिल्लामा सरकारी, गैरसरकारी तथा व्यक्तिगत संरचनामा क्षति पुगेको छ । हालसालै पनि वर्षा हुनेक्रम जारी रहेकाले बाँकी रहेका संरचनामा क्षति भइरहेको छ ।लगातारको वर्षाले गर्दा सदरमुकाम चामेस्थित लोकप्रिय माध्यमिक विद्यालय मस्र्याङ्दी नदीमा आएको बाढीको चेपटामा परेको छ । बाढीले ल्याएको काठ, ढुङ्गा र बालुवा मोटरेबल पुलमा अड्किँदासमेत प्रशासनले हटाउने प्रयास नगर्दा बस्तीतर्फ कटान भएको स्थानीयवासीको गुनासो छ । विपद्को अवस्थामा समेत विपद् व्यवस्थापन समितिले चासो नदिँदा बस्तीतर्फ बाढी पसेको उनिहरुको भनाइ छ ।  बाढीसँगै आएको काठ, ढुङ्गा र बालुवा चामेको मोट

    • प्रकाशित मितिः साउन ८, २०७८
    • 60 पटक पढिएको
  • व्यवस्थापनमा चुनौती बन्दै अटोरिक्सा

    कैलाली / अहिले शहर बजारमा अटोरिक्सा सञ्चालनमा आएपछि नागरिकलाई आवागमनमा धेरै सहज भएको छ । छोटो दूरीको यात्रामा अटोरिक्सा निकै लोकप्रियसमेत बनेको छ । कैयौँले आफ्नै क्षेत्रमा रोजगारसमेत पाएका छन् । कैयौँ युवा विदेशका लागि बुनेको सपना अहिले आफ्नै ठाउँमा साकार बनाउने पक्षमा देखिए पनि पछिल्लो समय सोचेजस्तो अटोरिक्सा व्यवसायीलाई पक्कै पनि छैन ।कैलालीको टीकापुर नगरपालिका– १ का बलबहादुर टमटाले पाँच वर्षदेखि पेट्रोलियम अटोरिक्सा चलाउँदै आएका छन् । जति सहज उनलाई रिक्सा किन्दा थियो त्यो सहजता आज छैन । “हिजोका दिनमा व्यवसाय राम्रै हुन्थ्यो, दैनिक दुई हजारभन्दा बढी आम्दानी हुन्थ्यो”, बलबहादुर भन्छन्,

    • प्रकाशित मितिः साउन ८, २०७८
    • 66 पटक पढिएको
  • सोलार नेपाल पहलको आरम्भ

    काठमाडौँ / काठमाडौँ विश्वविद्यालयको नवीकरणीय र दिगो ऊर्जा ल्याबोरोटरी (आरइएसएल) द्वारा सोलार नेपाल पहलको आरम्भ गरेको छ।भर्चुअल माध्यमबाट शुभारम्भ गरिएको यस पहलको उद्देश्य ऊर्जा क्षेत्रका विभिन्न सरोकारवालाको सहकार्यमा सौर्य ऊर्जाको प्रवद्र्धन गराई नेपालको अर्थतन्त्रलाई न्यून कार्बन हरित अर्थतन्त्र बनाउने रहेको छ । आरइएसएलका प्रमुख सहप्राध्यापक डा सुनिलप्रसाद लोहनीले नेपालको ऊर्जा क्षेत्रमा दिगो ऊर्जा मिश्रणको आवश्यकतामा जोड दिँदै नेपालले विद्युत् उत्पादनका लागि जलस्रोतको विकल्प सौर्य ऊर्जा हुनसक्ने बताएका छन्। नेपालमा जलविद्युत् र सौर्य ऊर्जाको प्रशस्त सम्भावना रहेको र यी दुवै प्रतिस्पर

    • प्रकाशित मितिः साउन ८, २०७८
    • 73 पटक पढिएको
  • ट्राफिक सचेतनाका लागि सडकमा ट्राफिक डमी

    बलेवा / जिल्लामा पहिलोपटक नमूना डमी ट्राफिक प्रहरी स्थापना गरिएको छ । बजारमा जनचेतनाका लागि डमी ट्राफिक प्रहरी स्थापना गरिएको हो । टाढाबाट हेर्दा दुरुस्तै ट्राफिक प्रहरीजस्तै देखिने डमीले चालकलाई सचेत गराउने छ ।डमी देखेपछि चालकले सवारीसाधनको गति नियन्त्रण गर्ने भएकाले दुर्घटना कमी गर्न सहज हुने ट्राफिक प्रहरी प्रमुख बद्री शर्मा तिमिल्सिनाले जानकारी दिएका छन् । जिल्लामा दुर्घटना न्यूनीकरणका लागि ट्राफिक प्रहरीले थालेको अभियानमा सघाउ पुग्ने उनले विश्वास व्यक्त गरेका छन् । जनशक्ति पनि कम भएकाले ट्राफिककै आकृतिमा डमी राखिएको हो । चालकलाई मनोवैज्ञानिक प्रभाव पार्ने र सर्वसाधारणमा समेत ट्राफ

    • प्रकाशित मितिः साउन ८, २०७८
    • 60 पटक पढिएको
  • केराखेतीमा गवाँरो रोग लागेपछि किसान चिन्तित

    गलेश्वर / हिमाली जिल्ला म्याग्दीका कृषकले गरेको व्यावसायिक केरा खेतीमा गवाँरो रोग लागेर बोट सुक्न थालेपछि किसान चिन्तित भएका छन् ।गत चैतमा पनि खपटे घुन र गवाँरो रोगले क्षति पु¥याएको केरा खेती तङ्ग्रिन नपाउँदै पुनः रोग फैलिएपछि यहाँ केरा खेती गरेका कृषक चिन्तित बनेका हुन् । पश्चिम म्याग्दीको मङ्गला, मालिका, धौलागिरि गाउँपालिका र बेनी नगरपालिकाको वडा नं २ खबरा, बगरफाँट, वडा नं ४ सिङ्गा, थामडाँडालगायत जिल्लाका विभिन्न क्षेत्रमा गरिएको व्यावसायिक केराखेतीमा किरा र रोगको प्रकोप देखिएपछि किसान मारमा परेको वेनी नगरपालिका–२ बगरफाँटका कृषक दुर्गाबहादुर थापाले बताएका छन्।केरा गाउँको रुपमा परिचय

    • प्रकाशित मितिः साउन ८, २०७८
    • 55 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.