समाचार

    Showing 17,751-17,760 of 25,915 items.
  • डीआईजी चन्दले महानिरीक्षक वसन्तबहादुर कुँवर सगको छलफल पछि फिर्ता लिए राजीनामा

    काठमाडौं । गत शुक्रबार पदबाट राजीनामा दिएका त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका  प्रहरी नायव महानिरीक्षक (डीआईजी) अर्जुन चन्दले राजीनामा पत्र फिर्ता लिएका छन्।डीआईजी चन्दले प्रहरी प्रधान कार्यालयसँगको परामर्शमा राजीनामा फिर्ता लिएका हुन् । डीआईजी चन्दले  माघ १९ गते पदबाट राजीनामा दिएका थिए ।उनले प्रहरी हेडक्वार्टरमा बुझाएको राजीनामा पत्र फिर्ता लिएर गएका हुन् । उनलाई केही दिन बिदामा बस्न प्रहरी प्रधान कार्यालयले सुझाएको स्रोतले बतायो । प्रहरी महानिरीक्षक (आईजीपी) वसन्तबहादुर कुँवर, मानवस्रोत विभागका प्रमुख एआईजी टेकप्रसाद राईलगायतले उनीसँग छलफल गरेर राजीनामा नदिन सुझाएको स्रोतले बता

    • प्रकाशित मितिः माघ २३, २०८०
    • 238 पटक पढिएको
  • लागुऔषध कारोबारी भयावह बन्दै; ६ महिनामा तीन हजार बढी पक्राउ

    काठमाडौं । आर्थिक वर्षको पहिलो ६ महिनामा तीन हजार ४५ जना लागुऔषध कारोबारी पक्राउ परेका छन्।चालु आर्थिक वर्षको साउनदेखि पुस मसान्तसम्म लागुऔषध प्रयोगकर्ता, कारोबारी र लागुऔषधसम्बन्धी अपराधमा संलग्न तीन हजार ४५ जनालाई पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।उक्त अवधिमा दुई हजार सात सय ५८ पुरुष र एक सय ४४ जना महिला, एक सय ३३ जना पुरुष र १० जना विदेशी महिला पक्राउ परेका हुन् । यीमध्ये एक हजार ९६० मुद्दा दर्ता भएका छन् । पक्राउ परेकाहरू गाँजा, चरेस, हेरोइन, अफिम, कोकिन, सेवन गर्ने तथा यसको अवैध ओसारपसारमा संलग्न रहेका हुन्।उनीहरूबाट आठ हजार तीन सय २० केजी गाँजा, चरेश तीन सय आठ केजी चरेस, १

    • प्रकाशित मितिः माघ २३, २०८०
    • 208 पटक पढिएको
  • भद्रपुर माविको अध्यक्षमा बुद्धिमान लिम्बु

    झापा । भद्रपुर माध्यमिक विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा आकाश लिम्बु (बुद्धिमान) मनोनीत भएका छन् । विद्यालयको सभाहलमा सोमवार भएको पहिलो बैठकले लिम्बुलाई अध्यक्षमा पदमा मनोनीत गरेका हुन् । जिल्लाकै पुरानो विद्यालय मध्येको  भद्रपुर माविको व्यवस्थापन समितिको अध्यक्ष जस्तो गरिमामय पदमा आफूलाई सर्वसम्मत रुपमा मनोनीत गरेकोमा लिम्बुले  अभिभावक, शिक्षा प्रेमी ,बुद्धिजीवी, शुभचिन्तकहरूलाई धन्यवाद प्रकट गरेका छन् । लिम्बुले शिक्षाको गुणस्तर वृद्धि गर्न, भौतिक सुधार साथै विद्यालयको समृद्धि र विकासको निम्ति सुझावसँगै सधैँ सहयोग सहकार्यका लागि अपेक्षा समेत गरेका छन् । 

    • प्रकाशित मितिः माघ २३, २०८०
    • 315 पटक पढिएको
  • धरहराको भूमिगत पार्किङ नरोके परिणाम राम्रो हुँदैन; शहरी विकासमन्त्री सीता गुरुङ

    काठमाडौँ । शहरी विकासमन्त्री सीता गुरुङले काठमाडौं महानगरपालिकाले निर्माणाधीन धरहराको भूमिगत पार्किङ नरोके परिणाम राम्रो नहुने चेतावनी दिएकी छन् ।प्रतिनिधिसभाको बैठकपछि सोमबार सञ्चारकर्मीहरुसँगको कुराकानीमा मन्त्री गुरुङले काठमाडौं महानगरपालिकाले निर्माणाधीन धरहराको भूमिगत पार्किङमा कसैसँग पनि समन्वय र छलफलविना जबरजस्ती पार्किङ गराउनु विधिविपरीत रहेको बताइन् । उनले निर्माणाधीन धरहराको काम सम्पन्न भएपछि कसरी सञ्चालन गर्ने भन्ने विषयमा कार्यविधि बनाएर जाने बताइन् । उनले निर्माणाधीन धरहराको काम सम्पन्न भएपछि कसरी सञ्चालन गर्ने भन्ने विषयमा कार्यविधि बनाएर जाने बताइन् ।महानगरपालिकाले निर

    • प्रकाशित मितिः माघ २३, २०८०
    • 219 पटक पढिएको
  • अरुण चौधरीलाई आज जमानीमा रिहा गर्न आदेश, ठाकुर र थापा पनि छुट्ने

    काठमाडौं । काठमाडौँ जिल्ला अदालतले अरुण चौधरीलाई मंगलबार रिहा गर्न आदेश दिएको छ । बाँसबारी छाला जुत्ता कम्पनीको जग्गा हिनामिना गरेको अभियोगमा पक्राउ परेका उद्योगी चौधरीसहित तीन जनालाई थप दुई दिन हिरासतमा राखी अनुसन्धान सकेर जमानीमा छोड्न जिल्ला अदालत काठमाडौंले आदेश दिएको हो ।प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले चौधरी सहित तत्कालीन बाँसबारी छाला जुत्ता कम्पनी लिमिटेडका अध्यक्ष अजितनारायण सिंह थापा र सञ्चालक समिति अध्यक्ष सञ्जय ठाकुरलाई गत बिहीबार काठमाडौंबाट पक्राउ गरेको थियो ।उनीहरूलाई सुरुमा ४ दिनको म्याद दिइएको थियो। उक्त म्याद सकिएपछि प्रहरीले सोमबार उनीहरुलाई थप म्याद थपका लागि

    • प्रकाशित मितिः माघ २३, २०८०
    • 270 पटक पढिएको
  • आजको मौसम पूर्वानुमान यस्तो छ

    काठमाण्डौ । हाल नेपालमा पश्चिमी वायुको प्रभाव रहेको  जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अहिले सुदूरपश्चिम र कर्णाली प्रदेश लगायत देशका पहाडी भूभागमा आंशिक बदली तथा बाँकी भूभागको मौसम मुख्यतया सफा रहेको छ । तराई–मधेश क्षेत्रमा हुस्सु र कुहिरो लागेको छ।दिउँसो देशभर साधारणतया बदली रहनेछ । कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थानका साथै गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । बागमती प्रदेशको थोरै स्थानहरू तथा बाँकी पहाडी भूभागको एकदुई स्थानमा छिटपुट देखि हल्का वर्षाको सम्भावना रहेको छ। गण्डकी, कर्णाली  र सुदूरपश्चिम प्रद

    • प्रकाशित मितिः माघ २३, २०८०
    • 209 पटक पढिएको
  • आरती साहको न्याय माग्न जादा आमा र भाइ नियन्त्रणमा

    काठमाडौं । आरती साहको न्यायका लागि महिनौँदेखि काठमाडौंमा आन्दोलन गरिरहेका आरती साहका आमा निर्मलादेवी साह र उनकै भाइ प्रेमलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।उनीहरू सोमबार बिनापास सिंहदरबार जान नाराजुलुस गर्न थालेपछि प्रहरीले नियन्त्रणमा लिएको हो । उनीहरू गृह मन्त्रालयमा उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई भेट्न जान बिनापास सिंहदरबार गेट पुगेका थिए । त्यहाँ नारा लगाउँदा उनीहरू प्रहरीको नियन्त्रणमा परेका हुन् ।नियन्त्रणमा लिइएका उनीहरूलाई सिंहदरबार प्रहरी वृत्तमा राखिएको छ । गएको जेठमा आरती श्रीमान् मोतीबाबु शाहको घर जनकपुरमा मृत फेला परेका थिए ।छोरीको मृत्यु स्वभाविक नभइ हत्या भएको भन्द

    • प्रकाशित मितिः माघ २२, २०८०
    • 242 पटक पढिएको
  • आगलागी हुदा दुई बालबालिकाको मृत्यु

    काठमाडौं  ।   मुगुको खत्याडमा गएराति ३ घरमा आगलागी हुँदा २ बालबालिकाको मृत्यु भएको छ। खत्याड गाउँपालिका–२ गाडेखोला टोलमा गएराति १ बजेतिर आगलागी भएको थियो।आगलागीमा लालु सञ्ज्यालका १४ वर्षीय छोरा विशाल सञ्ज्याल र १२ वर्षीया छोरी झरना सञ्ज्यालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मुगुका डीएसपी वीरेन्द्र थापाले बताए। दुवै बालबालिकाको शरिर आगोमा जलेर डल्लो अवस्थामा फेला परेको र लिङ्ग पहिचना गर्न नसकिएको प्रहरीले जनाएको छ।आगलागीबाट तीन दाजुभाइ लालु सञ्ज्याल, नरदीप सञ्ज्याल र दीपराज सञ्ज्यालको घर पूर्ण रुपमा जलेको छ। गोठमा भित्र रहेका चौपायाको पनि जलेर मृत भएको प्रहरीले जनाएको छ।

    • प्रकाशित मितिः माघ २२, २०८०
    • 330 पटक पढिएको
  • एनसेलले २० औँ वार्षिकोत्सवको अवसरमा नेपाल टेलिकमलाई शुभकामना

    काठमाडौँ । नेपाल टेलिकमलाई एनसेलले सफलताको शुभकामना दिएको छ । २० औँ वार्षिकोत्सवको अवसरमा एनसेलले शुभकामना दिएको छ । नेपाली दूरसञ्चार जगतमा नेपाल टेलिकमका साथ काँधमा काँध मिलाई करोडौँ आम नेपालीलाई अत्यावश्यक दूरसञ्चार सेवामा पहुँच सुनिश्चित गराउन पाएकोमा अत्यन्तै हर्षित भएको एनसेलले जनाएको छ । 

    • प्रकाशित मितिः माघ २२, २०८०
    • 308 पटक पढिएको
  • बालेनले भने कसैले पत्र लेख्दैमा धरहराको पार्किङ बन्द हुँदैन

    काठमाडौं   ।   काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले निर्माण सम्पन्न नहुँदै उद्घाटन गर्ने कार्यलाई भ्रष्टाचारभित्रै राख्न माग गरेका छन् । उद्घाटन भएको करिब तीन वर्ष हुँदा पनि धरहराको निर्माण सम्पन्न नभएको भन्दै उनले निर्माण सम्पन्न नभइ उद्घाटन गर्ने प्रवृत्तिलाई निरुत्साहित गर्न यसलाई भ्रष्टाचारभित्रै राख्न प्रस्ताव गरेका हुन् ।तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले करिब तीन वर्ष अगाडि धरहराको उद्घाटन गरेका थिए । तर यसको निर्माण कार्य हालसम्म पनि सम्पन्न भएको छैन । मेयर बालेनले साेमबार सामाजिक सञ्जाल फेसबुक मार्फत एक स्टाटस लेख्दै भने धरहरको अन्डरग्राउन्ड

    • प्रकाशित मितिः माघ २२, २०८०
    • 402 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.