काठमाडौँ । नेपाल टेलिकमलाई एनसेलले सफलताको शुभकामना दिएको छ । २० औँ वार्षिकोत्सवको अवसरमा एनसेलले शुभकामना दिएको छ । Screenshot_2024_0205_101825

नेपाली दूरसञ्चार जगतमा नेपाल टेलिकमका साथ काँधमा काँध मिलाई करोडौँ आम नेपालीलाई अत्यावश्यक दूरसञ्चार सेवामा पहुँच सुनिश्चित गराउन पाएकोमा अत्यन्तै हर्षित भएको एनसेलले जनाएको छ ।