राजनीति

    Showing 8,971-8,980 of 10,378 items.
  • माओवादी केन्द्रको दाङका छ पालिकामा नयाँ नेतृत्व चयन

     दाङ \   माओवादी केन्द्रको पालिका अधिवेशन अन्तर्गत दाङका छ पालिकामा नयाँ नेतृत्व चयन भएका छन् ।शनिबार भएको अधिवेशनले जिल्ला १० पालिकामध्ये छ पालिकाले सर्वसम्मत नेतृत्व चयन गरेको हो ।घोराही उपमहानगरपालिका, बबई, शान्तिनगर, दङ्गीशरण, बङ्गलाचुली र गढवा गाउँपालिकाको नेतृत्व चयन भइसकेको छ ।निर्वाचन समितिले जनाएअनुसार घोराही उपमहानगरपालिकाको अध्यक्षमा प्रमोद शर्मा, उपाध्यक्षमा सुशीला शर्मा, खिमबहादुर चौधरी र रमेश ओली निर्वाचित भएका छन् भने सचिवमा भागिदास चौधरी, सहसचिवमा मने विश्वकर्मा र कोषाध्यक्षमा दिलकुमारी विकलाई चयन गरिएको छ ।त्यस्तै बबईको अध्यक्षमा डिल्ली बुढाथोकी, उपाध्यक्षमा रमे

    • प्रकाशित मितिः मंसिर १३, २०७८
    • 99 पटक पढिएको
  • एमाले अध्यक्षमा भीम रावलले दिए उम्मेदवारी

    काठमाडौँ / नेपाल कम्युनिष्ट पार्टी (एमाले) को अध्यक्ष पदकालागि भीम रावलले उम्मेद्वारी दिएका छन् । रावलले आज (सोमबार) बिहान अध्यक्ष पदमा उम्मेद्वारी दर्ता गराएका हुन् । रावलको प्रस्तावमा महादेव बजगाईँ र समर्थकमा दुधकला विष्ट रहेका छन् । बजगाईँ कैलालीको लम्कीचुहा नगरपालिकाका मेयर हुन भने विष्ट एमाले अछामकी नेता हुन् । अध्यक्ष ओलीले आइतबार मध्यरातसम्म सहमतिको कोसिस गरे पनि लोकतान्त्रिक प्रक्रिया भन्दा बाहिर गएर भएको निर्णयमा आफ्नो असहमति जनाउँदै रावलले अध्यक्ष पदमा उम्मेद्वारी दिएका हुन् । रावलले अध्यक्षमा उम्मेद्वारी दर्ता गराएसँगै अर्का नेता द्वय विष्णु पौडेल र घनश्याम भुसालले उप

    • प्रकाशित मितिः मंसिर १३, २०७८
    • 110 पटक पढिएको
  • कांग्रेस अधिवेशन : सिटौला पक्षीय प्यानल नै विजयी

    झापा / नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत झापा अधिवेशनको जिल्ला सभापतिमा देउमान थेबे बिजयी भएका छन् । थेवेले अर्का प्रतिस्पर्धी राम कट्टेललाई २५० मतान्तरले पराजित गर्दै जिल्ला सभापतिमा बिजयी भएका हुन् । थेबेले १७६५ मत प्राप्त गरेका छन् भने कट्टेलले १५१५ मत प्राप्त गरेका छन् । उपसभापति पदमा थेबे पक्षका केशवराज पाण्डे र शेरबहादुर भट्टराई बिजयी भएका छन् । मेचीनगर निवासी पाण्डेले १८८९ मत र दमक निवासी भट्टराईले १६७४ मत प्राप्त गरेका छन् ।उपसभापति पदमा कट्टेल पक्षका प्रेम सम्बाहाम्फे (१४१५ ) र शमशेर गिरीले (१२२१) मत प्राप्त गरेका छन् । सचिवमा नवीन बिमली (१८३८) र कृष्ण हुमागाईँ

    • प्रकाशित मितिः मंसिर १२, २०७८
    • 171 पटक पढिएको
  • एमाले महाधिवेशनमा रावलको प्रचार–प्रसार तीव्र

    चितवन / एमालेको १० औँ महाधिवेशनमा अध्यक्षमा उम्मेद्वारी घोषणा गरेका भीम रावलले प्रचारप्रसारलाई तीव्रता दिएका छन् । उनी निकट युवा तथा कार्यकर्ताले रावलका प्रचार सामग्री वितरण गरिरहेका छन् ।रावल आफैले पनि तीव्र रुपमा कार्यकर्तासँग भोट मागिरहेका छन् । उनले आफूले उम्मेद्वारी दिनुपर्ने कारणसहित लेखिएका प्रचार सामग्री वितरण गरिरहेका छन् । एमाले अध्यक्ष केपी शर्मा ओलीले एकलौटी रुपमा पदाधिकारी चयन गर्ने तयारी गरिरहेका बेला रावलले प्रचारप्रसार तीव्र पारेका हुन् ।

    • प्रकाशित मितिः मंसिर १२, २०७८
    • 99 पटक पढिएको
  • शरणार्थीका तीन माग प्रदेश सरकारले पुरा गर्न सक्दैन : मुख्यमन्त्री राई

    बिर्तामोड / प्रदेश सरकारले भुटानी शरणार्थीका माग पुरा गर्न नसक्ने बताएको छ । अमेरिकामा रहेका शरणार्थीहरूको संगठन इन्ट्रा नेशनल वेल्फेर एन्ड सपोर्ट फाउन्डेसन अफ अमेरिकाले झापामा रहेका शरणार्थीलाई तेस्रो मुलुकमा पुनर्वास, नेपाली नागरिकता पाउनु पर्ने वा स्वदेश फिर्ताको व्यवस्था गर्न प्रदेश सरकारसँग माग गर्दै आएका छन् ।  इन्ट्राले निर्माण गरेको ज्येष्ठ नागरिक डे केयर भवनको उद्घाटन गर्न शनिबार बेलडाँगी शिविर पुगेका प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले उनीहरूको माग पूरा गर्न नसक्ने बताएका हुन् । तर, उनले संघीय सरकार र राजनीतिक दलहरूलाई सो माग पूरा गराउन आफ्नो पहल रहने प्रतिबद्धता

    • प्रकाशित मितिः मंसिर १२, २०७८
    • 111 पटक पढिएको
  • माओवादी केन्द्रले छान्यो मोरङका १४ पालिकामा अध्यक्ष

    उर्लाबारी  / नेकपा (माओवादी केन्द्र)को शनिबार सम्पन्न गाउँ–नगर अधिवेशनले मोरङका अधिकांश पालिकामा सर्वसम्मत नेतृत्व चयन गरेको छ । केन्द्रका जिल्ला अध्यक्ष गणेश उप्रेतीका अनुसार कानेपोखरी गाउँपालिका र रतुवामाई नगरपालिका बाहेक सबै गाउँ, नगरमा सर्वसम्मत नेतृत्व चयन भएको हो ।विराटनगर महानगरपालिकामा १६ गते अधिवेशन हुने गरी मिति तय गरिएको छ । माओवादी केन्द्रका अध्यक्ष उप्रेतीका अनुसार रङ्गेली नगरपालिकामा श्री अधिकारी, सुनवर्षी नगरपालिकामा जयन्त दास सर्वसम्मत अध्यक्ष चयन हुनुभएको छभएका छन् । यसैगरी, पथरीशनिश्चरे, उर्लाबारी, लेटाङ, बेलबारी र सुन्दरहरैचा नगरपालिकामा क्रमशः चेतन दाहाल, गजे

    • प्रकाशित मितिः मंसिर १२, २०७८
    • 143 पटक पढिएको
  • ‘छोरीलाई पनि सम्पत्ति भन्ने कानूनलाई कार्यान्वयनमा ल्याउँछु’

    काठमाडौँ / भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री शशि श्रेष्ठले आगामी पुस महिनासम्ममा भूमिहीन सुकुम्बासी र लालपुर्जाविहीन स्वबासीको समस्या समाधान गर्ने बताएकी छिन् । नेकपा (माओवादी केन्द्र) मध्यपुरथिमि नगर कमिटीको प्रथम नगर अधिवेशनको आज उद्घाटन गर्दै उनले यसका लागि कार्ययोजना बनिसकेको र कार्यविधि बन्दै गरेकाले अब भूमिहीनको समस्या सधैँका लागि अन्त्य गर्ने गरी समाधान गर्ने बताएकी हुन् ।मन्त्री श्रेष्ठले भनिन्, –“विसं २०२१ को नापीमा छुटेका, त्यसअघिदेखि आफ्नै जग्गाको भोगचलन गरेर आएका तर हातमा लालपूर्जा नभएका भूमिहीन धेरै रहेछन्, कतिपय सुकुम्बासीको समस्या यथावतै रहेछ, उपत्यकाभित्रका लाल

    • प्रकाशित मितिः मंसिर ११, २०७८
    • 114 पटक पढिएको
  • कोइरालाद्वारा कांग्रेस प्रदेश १ को सभापतिमा उम्मेदवारी घोषणा

    धरान / नेपाली कांग्रेस प्रदेश १ को सभापतिमा राजीव कोइरालाले उम्मेद्वारी घोषणा गरेका छन् । प्रदेश १ प्रदेश सभामा संसदीय दलका नेता समेत रहेका कोइरालाले काङ्ग्रेस सुनसरी जिल्ला अधिवेशनको उद्घाटन गर्दै उम्मेद्वार घोषणा गरेका हुन् ।  कांग्रेस प्रदेश १ को अधिवेशन मङ्सिर १६ र १७ गते विराटनगरमा हुँदैछ।  

    • प्रकाशित मितिः मंसिर ११, २०७८
    • 123 पटक पढिएको
  • जिसस प्रमुख पोर्तेलद्धारा एमालेको केन्द्रीय सदस्यमा उम्मेद्वारी घोषणा

    झापा / झापा जिल्ला समन्वय समितिका प्रमुख सोमनाथ पोर्तेलले नेकपा (एमाले) को केन्द्रीय सदस्यमा उम्मेद्वारी दिने घोषणा गरेका छन् ।  पोर्तेलले एमालेको महाधिवेशन स्थल चितवनको सौराहाबाटै दशौँ महाधिवेशनमा केन्द्रीय सदस्यको उम्मेद्वारी घोषणा गरेका हुन् । २०५५ सालमा पार्टी सदस्यता लिएका पोर्तेल हाल प्रदेश कमिटी सदस्य र मुक्ति समाज नेपाल प्रदेश नं. १ का संयोजक रहेका छन् ।नेकपा एमालेबाट झापा जिल्ला समन्वय समिति प्रमुख निर्वाचित भएका उनी एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुबाट राजनीतिमा प्रवेश गरेका थिए । 

    • प्रकाशित मितिः मंसिर ११, २०७८
    • 98 पटक पढिएको
  • एमाले महाधिवेशनको बन्दसत्र सुरु

    चितवन / नेकपा एमालेको १० औँ महाधिवेशनको बन्दसत्र सुरु भएको छ । चितवनको सौराहास्थित होटल सेभेन स्टारको बन्द सत्र सुरु भएको हो । पार्टी अध्यक्ष केपी ओली हलमा प्रवेश गरेसँगै प्रतिनिधिहरू पनि जान थालेका छन् । बन्दसत्रको उद्घाटन सत्रमा एमाले महाधिवेशनको निमन्त्रणामा नेपाल आएका विदेशी पाहुनाहरूले सम्बोधन गर्ने कार्यक्रम छ ।त्यस्तै एमाले अध्यक्ष केपी शर्मा ओलीले पनि सम्बोधन गर्दैछन् । महाधिवेशनको बन्दशत्रले एमाले केन्द्रीय कमिटीको बैठकले शुक्रबार साँझ गरेको विधान संशोधनलाई पनि अनुमोदन गर्ने एक नेताले जानकारी दिए । बैठकले १०औँ महाधिवेशनबाट निर्वाचित हुने पदाधिकारी र केन्द्रीय सदस्यको सं

    • प्रकाशित मितिः मंसिर ११, २०७८
    • 107 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.