कृषि

    Showing ३११-३२० of ६०६ items.
  • किसानलाई मलखाद र बिउँबिजन उपलब्ध गराउन आजपाको माग

    सर्लाही, ३ असार । आम जनता पार्टी (आजपा) ले किसानलाई समयमै मलखाद सहितको सेवा सुविधा उपलब्ध गराउनुपर्ने माग सरकारसँग गरेको छ।जिल्ला प्रशासन कार्यालय सर्लाही, मलंगवामा प्रमुख जिल्ला अधिकारलाई ज्ञापनपत्र बुझाउदै किसानलाई मलखाद्य लगायतका सेवासुविधा उपलब्ध गराउन माग गरेको हो । आफूहरुको माग समयमै सम्बोधन गर्दै किसानलाई बिउँबिजन, मलखाद्य, सिचाई सहितका सेवा सुविधा उपलब्ध नगराए कडा आन्दोलनको चेतावनी समेत आजपाले दिएको छ । आजपा प्रवक्ता चन्द्रभुषण साहले सरकारले किसानसँग विभेद गर्दै आएको बताउदै आफूहरुको माग पुरा नभए सडकमा उत्रिने चेतावनी दिएका छन् । समयमै युरिया मलखादको पर्याप्त उपलब्धता गरा

    • प्रकाशित मितिः असार ३, २०८२
    • २५० पटक पढिएको
  • किसान महासंघको चेतावनी : चैते धान खरिद नगर्ने हो भने आन्दोलन चर्किन्छ

    काठमाडौं  -  मुलुकको कृषि प्रणालीमा देखिएको लापरवाही, किसानका समस्याप्रति राज्यको उदासीनता र समर्थन मूल्यको अवमूल्यनविरुद्ध नेपाल किसान महासंघ र अखिल नेपाल किसान महासंघले संयुक्त पत्रकार सम्मेलनको आयोजना गरी सरकारलाई तत्काल समाधानको माग गरेका छन् ।पत्रकार सम्मेलनमा महासंघका अध्यक्ष गणेशचन्द्र तिमिल्सिना र अखिल नेपाल किसान महासंघका अध्यक्ष डा. प्रेम दंगालले चैते धान, उखु, दूध, सुपारी र रासायनिक मलसम्बन्धी समस्याहरू उठाउँदै सरकारको ढिलासुस्तीप्रति गम्भीर आपत्ति जनाए ।चैते धानको न्यूनतम समर्थन मूल्य प्रतिक्विन्टल २८६९ रुपैयाँ तोकिए पनि किसानले बजारमा सरदर प्रतिक्विन्टल १६२५ रुपैयाँमै धा

    • प्रकाशित मितिः असार १, २०८२
    • ४०१ पटक पढिएको
  • प्रचण्डले दिए एक लाख विरुवा रोप्ने अभियानमा साथ

    दमक - नेकपा माओवादी केन्द्र दमकले सुरु गरेको वृक्षरोपण अभियानमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले साथ दिएका छन् । उनले शनिबार दमकमा वृक्षरोपण गरेर दमक माओवादीलाई साथ दिएका हुन् ।उनले दमक–४ स्थित दाहाल प्रतिष्ठानमा पुगेर फलफूलका विरुवा रोपेका थिए । माओवादी दमकका अध्यक्ष रवि बस्नेतले दिएको विरुवा रोपेर उनले अभियानमा साथ दिएका हुन् । उनले वृक्षरोपण कार्यक्रम राम्रो भएको र यसलाई निरन्तरता दिन निर्देशन दिए । माओवादी दमकले गत वर्षदेखि दमक क्षेत्रमा एक लाख फलफूलका विरुवा रोप्ने अभियान सुरु गरेको छ । गत वर्ष र यो वर्ष गरेर माओवादीले ७१ हजार फलफूला विरुवा रोप्नुका साथै स्थानीयलाई विरुवासमेत वितरण

    • प्रकाशित मितिः असार १, २०८२
    • ३२० पटक पढिएको
  • डीडीसीले उत्पादन गरेको दूधमा कम तौल भएको सीसीटीभी बाहिरिएपछि भयो हलचल, पूर्वआयोजना प्रमुख आशंकाको घेरामा

    काठमाडौं—  दुग्ध विकास संस्थान(डिडीसी) बालाजु प्लान्टबाट बजारमा गएको दूधको प्याकेटमा तौल कम पाइएको घट्नाले संस्थानको प्रतिष्ठामाथि प्रश्न उठेको छ ।बालाजु प्लान्टबाट आधा लिटरको प्याकेट भनी बजारमा पठाइएको तर तौल जाँच गर्दा चारसय एमएल मात्र पाइएपछि उक्त घट्ना अनुसन्धानको दायरमा ल्याइएको छ । सोही घट्नामा दुग्ध विकास संस्थान बालाजुका पूर्वआयोजना प्रमुख गणेश कुमार यादव संलग्न भएको भनि कर्मचारीले विज्ञप्ति नै जारी गरी आपत्ति जनाएपछि घट्नाले फरक मोड लिंदै गएको छ । यादवकै अगुवाइमा जानाजान चारसय एमएलको दूध प्याकेट उत्पादन गराई बजारमा पठाउने, निजी डेरीहरूसँग मिलेमतो गरी तौलमा हेरफेर गर्ने र संस

    • प्रकाशित मितिः जेठ १३, २०८२
    • ४८२ पटक पढिएको
  • विप्लवको पार्टीले उत्पादन गरेको २ लाख किलो आलु विनोद चौधरीको सीजी फुड्सले किन्यो

    काठमाडौं— नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले जनश्रम कृषि सहकारी संस्थामार्फत् उत्पादन गरेको आलु उद्योगपति विनोद चौधरीको सीजी फुड्सले किनेको छ। नेकपाका महासचिव विप्लवले आफूहरूले उत्पादन गरेको दुई लाख किलो आलु चौधरीलाई बेचेको जानकारी दिएका हुन् । ‘आलु त हामीले विनोद चौधरीलाई नै दियौँ’, तुलसीपुरस्थित नेपाल घरेलु तथा साना उद्योग महासंघले सोमबार बेलुकी आयोजना गरेको भेटघाट कार्यक्रममा विप्लवले भने, लगभग दुई लाख किलो आलु हामीले उहाँलाई उपलब्ध गरायौँ।’सोचे भन्दा धेरै आलु उत्पादन गरी दिएपछि चौधरी छक्क परेको उनले बताए। ‘उहाँलाई लागेको हुँदो हो यिनीहरूले बढीमा बिस

    • प्रकाशित मितिः जेठ १३, २०८२
    • ५२५ पटक पढिएको
  • कृषि, सहकारी र प्राकृतिक स्रोत समितिको आजको बैठकमा प्रतिवेदनमाथि विमर्श

    काठमाडौं । संघीय संसद अन्तर्गत रहेको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठक सोमबार बस्दैछ ।बैठक आज समितिको सभाकक्ष सिंहदरबारमा बिहान साढे ८ बजे सुरु हुने संघीय संसद सचिवालयले जनाएको छ ।बैठकमा समितिको वार्षिक प्रतिवेदनमाथि छलफल गर्ने कार्यसूची रहेको छ ।

    • प्रकाशित मितिः जेठ ५, २०८२
    • ४५६ पटक पढिएको
  • असिनापानीले चिचिला लाग्दै गरेको स्याउका बिरुवामा क्षति, किसान चिन्तित

    काठमाडौं— यही बैशाख १७ गते आएको असिनापानीले करिब १० लाख भन्दा बढी चिचिला लाग्न लागेको स्याउ खेतीमा क्षति गरेको छ । गुठीचौर गाउँपालिकाको पूर्वी क्षेत्रमा असिनाले चिचिला लाग्ने बेला परेको असिनापानीले स्याउमा क्षति गरेको हो ।जिल्लामा चार हजार २५० हेक्टरमा स्याउखेती भइरहेको र सोह्र हजार घरपरिवार स्याउखेतीमा निर्भर रहेका कृषि विकास कार्यालयका निमित्त प्रमुख रामभक्त अधिकारीले जानकारी दिए । उनका अनुसार गत वर्ष ६१ करोड ४१ लाख स्याउ बिक्री भएको थियो । असिनाले स्याउमा गरेको क्षतिको विवरण स्थानीय तहका कृषि शाखासँग समन्वय गरेर तथ्यांक संकलन भइरहेको कृषि विकास कार्यालयले जनाएको छ ।गत वर्ष स्याउबाट आठ

    • प्रकाशित मितिः वैशाख २३, २०८२
    • ५११ पटक पढिएको
  • सात कठ्ठा जग्गामा लौकाखेती, एक याममा चार लाखसम्म आम्दानी

    काठमाडौं— सुनसरीगढी गाउँपालिका–५ का अनुरुप उराँवले सात कठ्ठा जग्गामा लौकाखेती गरी एक याममा रु चार लाखसम्म आम्दानी गर्दै आएका छन् ।वार्षिक रु २० हजारमा अरुसँग सात कठ्ठा जग्गा भाडामा लिएर लौकाखेती गरेको बताउँदै उनले सात कठ्ठाका जग्गामा पाँच सय लहरा लौका रोपेको जानकारी दिए । उनले ती बिरुवा रोप्दा रु ५० हजार लगानी भएको बताए ।बीउ, खाद्यमल, पानी, खेती तयारीलगायत खेती र बारी व्यवस्थापनमा रु ५० हजार खर्च भएको भन्दै उनले एक याममा रु चार लाखसम्म आम्दनी हुने जानकारी दिए । युवा विदेश पलायन भइरहेको, केही ठगीमा परेको समाचार बाहिर आइरहेका बेला कम लगानीमा रु चार लाखसम्म आम्दानी हुने भन्दै उहाँले युवालाई स्वदे

    • प्रकाशित मितिः वैशाख १६, २०८२
    • ३४९ पटक पढिएको
  • पालुंगो, चम्सुर र मेथीको सागको मूल्य उच्च

    काठमाडौं— कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो ।गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु. ४०, गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु. ६०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु. २५, गोलभेँडा सानो (तराई) प्रतिकिलो रु. ३०, आलु रातो प्रतिकिलो रु. ३४, आलु रातो (भारतीय) प्रतिकिलो रु. ३२, प्याज सुकेको (भारतीय) प्रतिकिलो रु. ३८, गाजर (लोकल) प्रतिकिलो रु. ४०, गाजर (तराई) प्रतिकिलो रु. २५, बन्दा (लोकल) प्रतिकिलो रु. १५, बन्दा (नरिवल) प्रतिकिलो रु. २०, काउली (स्थानीय) प्रतिकिलो रु. ३०, मूला र

    • प्रकाशित मितिः वैशाख १६, २०८२
    • ५४४ पटक पढिएको
  • यस्तो छ आजको तरकारी तथा फलफूलको मूल्य

    काठमाडौं— कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो । गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु ४०, गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु ६०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु २५, गोलभेँडा सानो (तराई) प्रतिकिलो रु ३०, आलु रातो प्रतिकिलो रु ३४, आलु रातो (भारतीय) प्रतिकिलो रु ३२, प्याज सुकेको (भारतीय) प्रतिकिलो रु ३८, गाजर (लोकल) प्रतिकिलो रु ४०, गाजर (तराई) प्रतिकिलो रु २५, बन्दा (लोकल) प्रतिकिलो रु १५, बन्दा (नरिवल) प्रतिकिलो रु २०, काउली (स्थानीय) प्रतिकिलो रु ३०, मूला रातो प्

    • प्रकाशित मितिः वैशाख १४, २०८२
    • २९३ पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.