खेलकुद

    Showing 1,611-1,613 of 1,613 items.
  • राष्ट्रिय महिला लिगमा आज दुई खेल हुँदै

    काठमाठडैँ । राष्ट्रिय महिला लिग फुटबलको दोस्रो चरण अन्तर्गत आज दुई खेल हुँदैछन् । पहिलो खेल दिउसो १२ बजे नेपाली सेनाको त्रिभुवन आर्मी फुबटल क्लब र स्याङजाको वालिङ नगरपालिकाबीच तथा दोस्रो खेल अपराह्न ३ बजे नेपाल पुलिस क्लब र मोरङको विराटनगर महानगरपालिकाबीच हुनेछ।दुवै खेल ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुने अखिल नेपाल फुटबल सङ्घ ९एन्फा० ले जनाएको छ । सोमबार सम्पन्न खेलमा एपिएफले उदयपुरको चौदण्डीगढी नगरपालिकालाई १४–० गोल अन्तरले पराजित गरेको थियो । एपिएफ सात खेलबाट २१ अङ्क जोड्दै लिगको शीर्षस्थानमा छ । लिगको दोस्रो स्थानमा त्रिभुवन आर्मी क्लब छ । आर्मीले सात खेलमा १५ अङ्क जोडेको

    • प्रकाशित मितिः माघ २७, २०७७
    • 164 पटक पढिएको
  • एभरटनले इन्जुरी टाइममा गोल गरेपछि युनाइटेड अंक बाँड्न बाध्य

    काठमाडौं । प्रिमियर लिग अन्तर्गत शनिबार राति भएको खेलमा म्यानचेष्टर युनाइटेड र एभरटनले ३ं३ गोलको बराबरी खेल्दै अंक बाँडेका छन् । डोमिनिक काल्भर्ट लेविनले इन्जुरी टाइमको पाँचौ मिनेटमा गोल गरेपछि युनाइटेड घरेलु मैदानमा जितबाट बन्चित रहेको हो ।ओल्ड ट्राफोर्डमा भएको खेलमा युनाइटेडले दुई पटकको अग्रता जोगाउन सकेन । एभरटनले भने शानदार पुनरागमन गर्दै युनाइटेडसंग अंक खोस्न सफल भयो ।खेलको २४औं मिनेटमा एडिनसन कभानीले गोल गर्दै युनाइटेडलाई अग्रता दिलाएका थिए । पहिलो हाफको अन्तिममा ब्रुनो फर्नान्डेजले गोल गर्दै युनाइटेडको अग्रता दोब्बर पारे।रोमाञ्चक दोस्रो हाफमा चार गोल हुौा एभरटनले तीन गोल फर्कायो । ४९औं

    • प्रकाशित मितिः माघ २५, २०७७
    • 155 पटक पढिएको
  • पथरीशनिश्चरे फुटबल प्रिमियर लिगबाट दुई लाख बढी नाफा

    पथरी/ मोरङको पथरीशनिश्चरे नगरमा भखरै समापन भएको पथरीशनिश्चरे फुटबल प्रिमियर लिगबाट आयोजकलाई २ लाख भन्दा बढी नाफा भएको छ ।प्रिमियर लिग कमिटिले सोमबार पत्रकार सम्मेलन गरी २ लाख १५ हजार ८ सय ५० रुपैया बचत गरेको हिसाव सार्वजनिक गरेको हो । खेलको आय १७ लाख ४ हजार ५ सय २५ रुपैया रहेको छ भने व्यय १४ लाख ८८ हजार ६ सय ७५ रुपैया भएको प्रतिवेदन लिग कमिटिका कोषअध्यक्ष श्रीहाङ् राईले प्रस्तुत गरेका थिए ।पथरीशनिश्चरेबाट बैदेशिक रोजगारमा विभिन्न देशमा गएका युवाहरुबाट ३ लाख ९३ हजार, ५ सय रुयैयाँ, स्थानीय संघसंस्थाहरु तथा व्यक्तिहरुबाट २ लाख ६८ हजार ५ सय २५ रुपैया, पथरीशनिश्चरे नगरपालिकाबाट सहयोग ५ लाख र मुख्य

    • प्रकाशित मितिः माघ १९, २०७७
    • 164 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.