धर्म/संस्कृति

    Showing 841-850 of 977 items.
  • ‘श्रीमदभागवत महापुराण’ नेपाली अनुवाद बिमोचन

    झापा - लेखक चन्द्रप्रसाद घिमिरेद्वारा लिखित ‘श्रीमदभागवत महापुराण’ (नेपालीमा अनुवाद गरिएको) किताब बिमोचन  गरिएको छ । उक्त पुस्तकको एक कार्यक्रमकाबिच पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बिमोचन गरेका हुन् । शिवसताक्षी स्थित झिलझिलेमा रहेको वाटर किङडम पार्कमा सोमबार आयोजित आदिवासी जनजातीहरुले आयोजना गरेको सांस्कृतिक  महोत्सव कार्यक्रममा एमाले अध्यक्ष ओलीले घिमिरेले लेखेको पुस्तक सार्वजनिक गरेका हुन् । उनले घिमिरेले लेखेको महापुराण पुस्तकको चर्चा संगै महत्वका बारेमा दर्शाएका थिए । संस्कृत भाषामा उल्लेखित श्री मदभागवत  महापुरणलाई ने

    • प्रकाशित मितिः फागुन २, २०७९
    • 324 पटक पढिएको
  • महाशिवरात्रिमा पशुपतिमा लिङ्ग पुराण महायज्ञ गरिने

    प्रदेश ब्युरो । महाशिवरात्रिका अवसरमा पशुपति क्षेत्र विकास कोषले फागुन १ गतेदेखि लिङ्ग पुराण महायज्ञ आयोजना गर्ने भएको छ ।लिङ्ग पुराणको नेपाली अनुवादसहित प्रकाशन गरेको कोषले महाशिवरात्रिका अवसरमा पहिलोपटक अनुष्ठान गर्न लागेको हो । नेपाली अनुवादसहितको लिङ्ग पुराण महाशिवरात्रिकै अवसरमा जगन्नाथपुरीस्थित गोवद्र्धन मठका शङ्कराचार्य निश्चलानन्द सरस्वतीले विमोचन गर्ने छन् ।विमोचनपछि पशुपतिनाथ मूल मन्दिरको पश्चिमढोकाअघि स्थापना गरिएको कोषको बिक्री कक्षबाट पनि पुराणको पुस्तकको बिक्री गरिने जनाइएको छ । कोषले यसअघि शिव पुराण पनि नेपाली अनुवादसहित प्रकाशन गरिसकेको छ ।कोषले प्रकाशन गरेका सबै पुस्तक पश्चिमढ

    • प्रकाशित मितिः माघ १८, २०७९
    • 119 पटक पढिएको
  • प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीका दिन, सरस्वती पूजा यसरी मनाउने गरिन्छ

     प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीका दिन मनाइने विद्याकी देवी सरस्वतीको पूजा बिहिबार परेको छ । ऋतुहरुको राजा वसन्तको सुरुवात हुने दिन भएकाले यस दिनलाई वसन्त पञ्चमी पनि भनिन्छ। वसन्त ऋतु आगमनको उपलक्ष्यमा राष्ट्राध्यक्षले वसन्तपुर गई वसन्तश्रवण गर्ने परम्परा छ।एकपटक ऋतुराज वसन्तलाई अन्य पाँच ऋतुले आठ-आठ दिनसम्म भेट गरेका थिए । पाँच ऋतुले गरी ४० दिन भेट गरेकाले वसन्त ऋतु सुरु हुने चैतकृष्ण प्रतिपदाभन्दा ४० दिनअघि माघ शुक्ल पञ्चमीकै दिन वसन्त पञ्चमी मनाउन थालिएको हो । यसै समयदेखि वसन्तराग गाउन थालियो । संगीत, कला, साहित्य र विद्याकी खानी सरस्वतीको विधिपूर्वक पूजा आराधना गरी स्तोत्रपाठ गरेमा पढ्

    • प्रकाशित मितिः माघ ११, २०७९
    • 256 पटक पढिएको
  • आज सोनाम ल्होछार पर्व मनाइँदै, देशभर सार्वजनिक बिदा

    झापा  / आज सोनाम ल्होछार (२८५९ मनाइँदैछ ।तामाङ समुदायले नयाँ वर्षको रुपमा माघ शुक्ल प्रतिपदाका दिन मनाउने सोनाम ल्होछार पर्व विविध कार्यक्रम गरि मनाउन लागिएको हो ।मुलुकका विभिन्न भागमा बसोबास गर्ने तामाङसहित ह्योल्मो, थकाली, जिरेल, नेस्याङ्वा, भोटे, दुरा, लेप्चा आदि जातिले समेत आआफ्नै शैली र परम्पराअनुसार यो पर्व मनाउँदै आएको पाइन्छ ।तामाङ जातिको बाहुल्यता रहेको बागमती प्रदेशका विभिन्न जिल्लामा यो पर्व विशेषरूप मा  मनाइन्छ । यस वर्षको पर्वमा सरकारले सार्वजनिक बिदा दिने गरेको छ ।

    • प्रकाशित मितिः माघ ८, २०७९
    • 267 पटक पढिएको
  • राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा तामाङ समुदायको पर्व सोनाम ल्होछारको शुभकामना

    राष्ट्रपति विद्यादेवी भण्डारीले तामाङ समुदायको पर्व सोनाम ल्होछारको अवसरमा शुभकामना व्यक्त गरेकी छन्।उनले बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक विविधतायुक्त नेपाली समाजमा सोना ल्होछारजस्ता पर्वहरूबाट सबै नेपालीबीच आपसी सद्भाव, सहिष्णुता र बन्धुत्वको भावना अभिवृद्धि हुनुका साथै यसबाट वृहत्त राष्ट्रिय एकतालाई थप सुदृढ गर्न मदत पुग्ने विश्वास व्यक्त गरेकी छन्।

    • प्रकाशित मितिः माघ ८, २०७९
    • 287 पटक पढिएको
  • सबै संस्कृतिहरु हाम्रो राष्ट्रिय सम्पत्तिहुन प्रधानमन्त्री पुस्पकमल दहाल

    प्रधानमन्त्री प्रचण्डले नेपालका सबै संस्कृतिहरु राष्ट्रिय सम्पति भएको बताएका छन् । सोनाम ल्होसार पर्वको शुभकामन दिँदै प्रधानमन्त्रीले सबै संस्कृतिहरूको समग्रता र एकीकृत स्वरुप नै नेपालको राष्ट्रिय संस्कृति भएको बताए ।शुभकामना सन्देशमा प्रधानमन्त्रीले सबै जाति/जातजातिको आ–आफ्नो भिन्न–भिन्न परम्परा, रीतिरिवाज र संस्कृति रहेको बताए ।‘सबै संस्कृतिहरूको समग्रता र एकीकृत स्वरुप नै नेपालको राष्ट्रिय संस्कृति हो । यसरी हाम्रो देश बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक र बहुधार्मिक हुनु नै नेपाल र नेपालीका लागि गौरवको कुरा हो, यो हाम्रो राष्ट्रिय सम्पत्तिसमेत हो’, प्रधानमन्त्रीको शुभामना सन्देशमा भनिएको छ।प

    • प्रकाशित मितिः माघ ८, २०७९
    • 366 पटक पढिएको
  • माघे सङ्क्रान्ति आज , यस्तो छ महत्व र विशेषता

    माघे सङ्क्रान्तिका दिन आज झापा जिल्लाको प्रसिद्ध धार्मिक नदी कन्काईमा हिन्दू धर्मावलम्बीले मकर स्नान गर्छन् । सङ्क्रान्तिदेखि पाँचदिनसम्म कन्काई नदीको वरिपरि रमाइलो मेला लाग्ने र किराँत परम्परा एवं संस्कृतिअनुरूप धाननाच देखाइने प्रचलन छ ।सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने सङ्क्रान्ति भएकाले माघ १ गतेलाई मकर (माघे) सङ्क्रान्ति भनिन्छ ।माघ १ गतेदेखि उत्तरायण शुरु हुने भएकाले दिनभन्दा रात छोटा हुँदै जान्छन् । उत्तरायण शुरु हुने दिनको स्नान, जप, तप, ध्यान साधना, दान आदिलाई पुण्यदायक मानिन्छ । यसैले आजको दिन देवघाट, त्रिशूली, कालीगण्डकी, वाग्मती, इन्द्रावती, त्रिवेणी, रिडीलगायतका स्थानमा माघ

    • प्रकाशित मितिः माघ १, २०७९
    • 774 पटक पढिएको
  • बुद्धशान्तिमा रहेको पाल्युन देछेन छोइलिङ गुम्बा पुर्वको सबैभन्दा ठूलो गुम्बा

    २५ पुष, दिपेन बिश्वकर्मा / बुद्धशान्ति झापाको बुद्धशान्ति गाउँपालिका ४ टिमाइ खोलाको किनारमा रहेको पाल्युन देछेन छोइलिङ गुम्बा  पुर्वान्चल्कै सबैभन्दा ठूलो गुम्बामा रूपमा परिचीत छ । बुद्धशान्तिलाई धार्मिक सास्कृतिक पर्यटकिय गन्तब्य बनाउने र बौद्ध शिक्षालाई उजागर गर्ने उदेश्यले यो गुम्बाको स्थापना गरिएको हो ।बि स २०७५ सालमा  स्थानीय, राष्ट्रिय तथा अन्तराष्ट्रिय क्षेत्रबाट रकम सहयोग जुटाएर गुम्बा निर्माण गरिएपछि बुद्धशान्ति माथि थप आकर्षण थपिएको  छ । झलक हेर्दा आकर्षक र महमोहक दृश्य देखिने यस गुम्बामा ३ वटा बौद्ध मुर्ति राखिएका छन् । जहाँ पहिलो तलामा गुरु पद्म सम्भबको मुर्ति राखिएक

    • प्रकाशित मितिः पुस २५, २०७९
    • 619 पटक पढिएको
  • समृद्धिको लागि सामूहिक कार्य गर्न प्रधानमन्त्री प्रचण्डको आह्वान

    काठमाडौं / प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाल र नेपालीको समृद्धिका लागि सामूहिक कार्य गर्ने संकल्प को आह्वान गरेका छन् ।इस्वी संवत् २०२३ का अवसरमा नेपाल तथा विश्वभर रहेका नेपालीलाई शुभकामना दिँदै प्रधानमन्त्री प्रचण्डले बृहत्तर समृद्धिका लागि सामूहिक कार्यको संकल्प गर्न आह्वान गरेका हुन् ।ग्रेगोरियन पात्रोअनुसार आजदेखि इस्वी संवत् २०२३ सुरु भएको छ । जिसस क्राइस्टलाई फाँसी दिएपछि इस्वी संवत् सुरुआत भएको भन्ने भनाइ छ ।

    • प्रकाशित मितिः पुस १७, २०७९
    • 142 पटक पढिएको
  • आज क्रिसमस डे मनाइँदै, सार्वजनिक बिदा

    झापा / आज क्रिसमस डे । हरेक वर्ष २५ डिसेम्बरमा येशू ख्रीष्टको जन्मदिनको खुसियाली मनाउने परम्पराअनुसार नेपालसहित संसारभरका क्रिश्चियन धर्मावलम्बीले क्रिसमस मनाउँदैछन् ।२००० वर्षअघि जेरुसेलमको बेथलेहममा कन्या मारियमको कोखबाट येशूको जन्म भएको मानिन्छ । येशूलाई जिसस क्राइस्ट पनि भनिन्छ । उनले मानव समुदायका लागि पुर्‍याएको योगदानको सम्झनामा इस्वी संवत् चलाइएको विश्वास गरिन्छ ।क्रिसमस डेका अवसरमा सरकारले आज सार्वजनिक बिदासमेत दिएको छ ।‘ख्रीष्टमस’ पनि भनिने यस अवसरमा आज देशभरका चर्चमा प्रार्थना लगायत कार्यक्रम गरी येशू ख्रीष्टको सम्झना गरिँदैछ । क्रिसमस डेमा येशूको शिक्षा एवं उपदेशको मनन गर्नुका साथै

    • प्रकाशित मितिः पुस १०, २०७९
    • 176 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.