आर्थिक

    Showing 3,641-3,650 of 3,708 items.
  • फलोअप – सुपारी आयातबारे छानविन गर्न संसदिय उपसमिति गठन

    बिर्तामोड / संसदीय समितिले सुपारी आयात गर्न सेटिङमा ५ फर्मलाई दिएको आयात अनुमतिका विषयमा छानविन गर्न ५ सदस्यीय उपसमिति गठन गरेको छ । मिलेमतोमा प्रधानमन्त्री केपी शर्मा ओली , उध्योग वाणिज्य तथा आपुर्ति मन्त्री लेखराज भट्ट र प्रधानमन्त्रीका आर्थिक सल्लाहकार मोती दुगडको मिलेमतोमा अर्वौ रुपैंया कमाउने गरी नितिगत भ्रष्टाचार भएको भन्दै सर्वत्र आलोचना भएपछि सो विषयमा छानविन गर्न संसदिय समिति गठन भएको हो । राष्ट्रियसभाको दिगो विकास तथा सुशासन समितिको बैठकले सुपारी निर्यातमा भएको भनिएको नीतिगत भ्रष्टाचारबारे अध्ययन गर्न रमेशजंग रायमाझीको संयोजकत्वमा ५ सदस्यीय उपसमिति गठन गरेको हो । मिलेम

    • प्रकाशित मितिः वैशाख ७, २०७८
    • 1,344 पटक पढिएको
  • पहिलो पटक नेपाली नागरीक गोविन्द गुरुङ बने विदेशी बैंकको सिईओ

    बिर्तामोड / नेपाली नागरीक गोविन्द गुरुङ म्यानमार सिटिजन बैंकको प्रमुख कार्यकारी अधिकृत (सिईओ) मा नियुक्त हुने भएका छन् । सिभिल बैंकबाट राजिनामा दिएका गुरुङले मे १ तारिकदेखि उक्त बैंकको सिईओ पद सम्हाल्ने भएका हुन् । नेपाली नागरिक विदेशी बैंकको प्रमुख पदमा नियुक्त भएको यो नै पहिलो हो । 

    • प्रकाशित मितिः वैशाख ६, २०७८
    • 3,657 पटक पढिएको
  • प्राकृतिक प्रकोप सहयोग कोषद्वारा १०० घर पीडितलाई रकम प्रदान

    खोटाङ / खोटाङ प्राकृतिक प्रकोप सहयोग कोषले प्राकृतिक विपत्तिमा परेका जिल्लाका १०० घर पीडित परिवारलाई राहतस्वरुप सहयोग रकम उपलब्ध गराएको छ । आगलागी, बाढीपहिरो, हावाहुरी, चट्याङलगायत विभिन्न प्रकृतिका प्राकृतिक विपत्तिमा परेका पीडित परिवारलाई तत्काल राहत उपलब्ध गराउने उद्देश्यले स्थापना भएको कोषले स्थापनाकालदेखि हालसम्म १०० घर पीडित परिवारलाई राहतस्वरुप सहयोग रकम उपलब्ध गराएको हो ।विसं २०७२ मा खोटाङ सेवा समाज हङकङको सक्रियतामा आर्थिक सङ्कलन गरेर विसं २०७४ देखि जिल्लामा राहतस्वरुप सहयोग रकम वितरण गर्दै आएको कोषले स्थापना भएकै वर्ष १९ परिवारलाई रु एक लाख ८५ हजार र विसं २०७५ मा २४ परिवारलाई रु एक ल

    • प्रकाशित मितिः वैशाख ५, २०७८
    • 94 पटक पढिएको
  • सुपारीको अनौठो कारोवार : यस्तो छ सुपारी भित्र लुकेको अर्वौ रुपैंयाको खेल (भिडियो सहित )

    चन्द्रमणि कट्टेलबिर्तामोड / प्रधानमन्त्री केपी शर्मा ओलीको गृह जिल्ला यति बेला सुपारी कारोवारको अनौठो धन्धाका कारण फेरि चर्चामा आएको छ । लामो समय देखि सुपारी आयातमा सरकारले लगाएको बन्देज खुलाउने विषयलाई लिएर झापा अनि सुपारी कारोवार फेरि अनि यो वेला चर्चामा आएको हो । तेस्रो मुलुकबाट आएको सुपारीलाई नेपाली सुपारी बनाउँदै भारत निर्यात गर्ने धन्धाका कारण यो विषय चर्चा अनि बहसमा छ यतिखेर । यो धन्धासँगै प्रधानमन्त्री केपी शर्मा ओली , उनका आर्थिक सल्लाहकार मोती दुगड र उध्योग वाणिज्य तथा आपुर्ति मन्त्री लेखराज भट्ट समेत यो खेल अनि अनौठो लाग्ने यो कारोवार सँगै विवादमा तानिएका छन् । स्मरण रहोस

    • प्रकाशित मितिः वैशाख ४, २०७८
    • 1,182 पटक पढिएको
  • सल्बलाए सुपारी तस्कर : फेरी सरकारी सेटिङमा भारत निर्यातको तयारी

    बिर्तामोड / अवैध –आयात निर्यातका कारण विवाद आएपछि भारतीय अनि नेपाली कृषकको दवावका कारण बन्द भएको सुपारी आयात  खुलाउन फेरि चलखेल सुरु भएको छ । तेस्रो मुलुकबाट आयात हुँदै भारत जाने सुपारीको कारोवार रोकिएपछि यो धन्धामा सकृय व्यवसायीको पहलमा सरकारी सेटिङ मिलाएर निर्यात खुला गर्ने तयारी सुरु भएको हो । वर्षौ देखि यो धन्धामा सकृय व्यवसायीको पहलमा सरकारी सेटिङ मिलाएर आवश्यक्ता भन्दा बेसी सुपारी तेस्रो मुलकबाट आयात गरी निर्यातको तयारी सुरु भएको हो । मुद्धा र विवाद वढेपछि सरकारले आयातमा कोटा प्रथा लागु गरेको थियो । नेपालमा आवश्यक भन्दा बेसी आयात अनुमतिको तयारी गरेर सरकारले भारत निर्यातका लागि

    • प्रकाशित मितिः वैशाख २, २०७८
    • 545 पटक पढिएको
  • एकै दिनमा रु तीन लाख ५० हजार राजश्व सङ्कलन

    टीकापुर / गुलावको बगैँचाका नामले चिनिने टीकापुर पार्क(वृहत उद्यान) नयाँ वर्षको पहिलो दिन भरिभराउ थियो । पार्कमा पिकनिक खान र घुम्न आउनेको भीड लागेको थियो । टीकापुर पार्कमा नयाँ वर्षको पहिलो दिन बुधबार रु तीन लाख ५० हजार राजश्व सङ्कलन भएको छ । अघिल्लो वर्ष कोरोनाका कारण शून्य अवस्थामा रहेको पार्कमा यस वर्ष पहिलो दिन नै रु तीन लाख ५० हजार राजश्व सङ्कलन भएको हो । विसं २०७६ को पहिलो दिन भने रु दुई लाख ९३ हजार राजश्व सङ्कलन भएको थियो । विसं २०७७ मा कोरोना महामारीका कराण पार्क बन्द थियो । पहिलो दिन १२ हजार ५०० नागरिकले पार्क अवलोकन गरेका पार्क इञ्चार्ज अर्जुन कुँवरले जानकारी दिएका छन् । नय

    • प्रकाशित मितिः वैशाख २, २०७८
    • 94 पटक पढिएको
  • आरम्भ चौतारीले ८.८५ प्रतिशत लाभांश बाँड्ने

     बनेपा / आरम्भ चौतारी लघुवित्त वित्तीय संस्थाले आठ दशमलव ८५ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । संस्थाको पाँचौँ वार्षिक साधारणसभाले गत आव २०७६/०७७ सम्मको मुनाफाबाट प्रस्ताव गरिएको आठ दशमलव ८५ प्रतिशत लाभांश प्रदान गर्ने प्रस्ताव पारित गरेको हो । काभ्रेपलाञ्चोकको बनेपामा केन्द्रीय कार्यालय रहेको कम्पनीको हाल चुक्तापूँजी रु २६ करोड ३४ लाख ४८ हजार रहेको संस्थाका प्रमुख कार्यकारी अधिकृत लक्ष्मण घिमिरेले जानकारी दिएका छन् । साधारणसभाले बनेपास्थित बिपिडब्लु लघुवित्त र बुुटवलस्थित देउराली लघुवित्त वित्तीय संस्थालाई शेयर आदानप्रदान अनुुपात १००ः९५ः९५ हुने गरी प्राप्ति गर्ने प्रस्ताव पनि पारित

    • प्रकाशित मितिः वैशाख २, २०७८
    • 86 पटक पढिएको
  • कहाँ छ सरकार : डुब्दैछ एमाले सांसद इच्छाराजको सिभिल होम्स र सिभिल सहकारी

    काठमाण्डौ / सर्वसाधारणको करोडौ रुपैंया अपचलन गरी आर्थिक साम्राज्य चलाउँदै आएका नेकपा एमालेका पूर्वसभासद् इच्छाराज तामाङले सञ्चालन गरेको सिभिल होम्स प्रालि टाट पल्टिएको छ । एमालेको ओली समुह निकट रहेका तामाङलाई वर्तमान सरकारले जोगाउन गरेको कोशिसका बावजुत सिभिल होम्स टाँट पल्टिने अवस्थामा पुगेको हो । तामाङले नै संचालन गरेको सिभिल सहकारीमा सर्वसाधारणले बचत गरेको अर्वौ रुपैंया अपचलन गरी उनले संचालन गरेको सिभिल होम्स टाँट पल्टिने अवस्थामा पुगेको हो । सहकारीमा सर्वसाधारणले बचत गरेको अवौ रुपैंया नियमविपरीत आफैंले चलाएपछि टाँट पल्टिने अवस्था बनेको हो । सर्वसाधारणको अवौं रुपैंया जोखिममा परेको

    • प्रकाशित मितिः चैत ३०, २०७७
    • 149 पटक पढिएको
  • पूर्वका ठूला उद्योगी – व्यापारी महासंघ छाडेर उद्योग परिसंघमा लागे

    विराटनगर / प्रदेश एकका ठुला उद्योगि व्यवसायी नेपाल उद्योग वाणिज्य महासंघ छाडेर उद्योगी व्यवसायीको अर्को संस्था नेपाल उद्योग परिसंघका गोलवद्ध भएका छन् ।परिसंघले बनाएको तदर्थ परिषद समितिमा पूर्वका ठुला उद्योगी व्यवसायी गोलवद्ध भएका हुन् । प्रधानमन्त्रीको आर्थिक सल्लाहकार समेत रहेका पुर्व मन्त्री मिति दुगड सहित मोरङ व्यापार संघ र उद्योग संगठन मोरङका पुर्व पदाधिकारी परिसंघका गोलवद्ध भएका हुन् ।  उनीहरु परिसंघका गएपछि उद्योगी व्यवसायीको साझा संस्था नेपाल उद्योग वाणिज्य महासंघलाई गम्भीर क्षति पुगेको छ।परिषदले उद्योग संगठन मोरङका पुर्व अध्यक्ष भीम घिमिरे अध्यक्ष र मोरङ व्यापार संघका पुर्व अध्यक्

    • प्रकाशित मितिः चैत २९, २०७७
    • 317 पटक पढिएको
  • सुनको मूल्यमा बृद्धि

    बिर्तामोड / शुक्रबार सुन प्रतितोला ८९ हजार ९०० रुपैयाँ बिक्री मूल्य तोकिएको थियो । नेपाल सुनचाँदी महासंघका अनुसार यो मूल्य चैत महिनाकै महँगो हो । यसअघि सुन प्रतितोला ८९ हजार ८०० रुपैयाँसम्ममा कारोबार भएको थियो ।यस साताभरमा सुनको मूल्य प्रतितोला दुई हजार ५०० रुपैयाँले बृद्धि भएको छ । गत साताको शुक्रबार तोलाको ८७ हजार ४०० मा किनबेच भएको सुन त्यसयता उकालो लागेको हो । सोमबार सुन साताकै न्यूनतम भाउ ८७ हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।चैत महिनामा मात्र सुन तोलामा तीन हजार ३०० रुपैयाँले वृद्धि भएको महासंघको तथ्यांकले देखाउँछ । गत १ चैतमा सुन प्रतितोला ८६ हजार ६०० रुपैयाँमा खरिदबिक्री भएको थियो ।

    • प्रकाशित मितिः चैत २८, २०७७
    • 90 पटक पढिएको

सुचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४ / ९८५११६७५५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.