आर्थिक

    Showing 2,131-2,140 of 3,699 items.
  • चेक अनादर मुद्दामा ३० दिनको म्याद जरुरी छैन : सांसदहरु

    काठमाडौं- बैंकिङ कसुर तथा सजाय सम्बन्धि विधेयक (दोस्रो संशोधन), २०८० मा चेक अनादर केसमा ३० दिनको म्याद राख्न नहुनेमा सांसदहरुले जोड दिएका छन् ।आज प्रतिनिधि सभा अन्तर्गतको अर्थ समिति बैठकमा बैंकिङ कसुर तथा सजाय सम्बन्धि विधेयकमाथि भएको दफावार छलफलमा बोल्दै अधिकांश सांसदहरुले यस्तो माग राखेका हुन् । सांसदहरुले चेक अनादर मुद्दाको लागि ३० दिनको म्याद राख्न जरुरी नभएको भन्दै तत्काल अदालत वा प्रहरीमा मुद्दा दर्ता गर्न पाउने व्यवस्था गर्नुपर्ने बताएका छन् । उनीहरुले सरकारले कानून बनाउँदा गल्ति गर्नेलाई सहजिकरण हुने भन्दा पनि पीडितको हितको लागि कानून बनाउनु पर्नेमा जोड दिए । तर पूर्वअर्

    • प्रकाशित मितिः भदौ २०, २०८१
    • 332 पटक पढिएको
  • आजका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक

    काठमाडौं– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ। अमेरिकी डलरको खरिददर रु १३४.०५ र बिक्रीदर रु १३४.६५, युरोपियन यूरोको खरिददर रु १४८.१६ र बिक्रीदर रु १४८.८२, युके पाउण्डको खरिददर रु १७५.८० र बिक्रीदर रु १७६.५९ रहेको छ।स्वीस फ्रयाङ्कको खरिददर रु १५७.७३ र बिक्रीदर रु १५८.४४, अस्ट्रेलियन डलरको खरिददर रु ९०.०९ र बिक्रीदर रु ९०.४९, क्यानेडियन डलरको खरिददर रु ९८.९२ र बिक्रीदर रु ९९.३६ छ। सिङ्गापुर डलरको खरिददर रु १०२.६१ र बिक्रीदर रु १०३.०७ रहेको छ।जापानी येन १० को खरिददर रु ९.२५ र बिक्रीदर रु ९.२९, चिनियाँ युआनको खरिददर रु १८.८३ र बिक्रीदर रु १८.९२ छ। साउदी रियाल

    • प्रकाशित मितिः भदौ २०, २०८१
    • 418 पटक पढिएको
  • बैंकबाट कम ब्याजमा पैसा लिएर सहकारीबाट बढी ब्याज खानेहरुले आन्दोलन गरे : मन्त्री अधिकारी

    काठमाडौं- भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले बैंकबाट कम ब्याजमा रकम लिएर बढी ब्याज खान सहकारीमा पैसा राख्नेहरुले आन्दोलन गरेको आरोप लगाएका छन् । काठमाडौंमा आज सहकारी पत्रकार समाजको १४ औं स्थापना दिवस कार्यक्रममा बोल्दै मन्त्री अधिकारीले बढी ब्याज खान खोज्नेहरुले नै सहरकारी पीडितहरुको अगुवाई गरेर आन्दोलन गरिरहेको उल्लेख गरेका हुन् । उनले सहकारी सबै खराब हुन् भनेर जनतालाई बुझाइएको भन्दै यसलाई चिर्न आवश्यक रहेको जिकिर गरे । कसैले स्वार्थ पूरा गर्न लागेका सहकारी देखाएर सबै सहकारी नराम्रो हो भन्ने भाष्य बनाउन खोजिएको मन्त्री अधिकारीको दाबी छ ।मन्त्री अधिकारीले

    • प्रकाशित मितिः भदौ १९, २०८१
    • 398 पटक पढिएको
  • नेप्से परिसूचकमा ९०.७३ अङ्कको गिरावट, सबै समूहको उपसूचक घट्यो

    काठमाडौं–पछिल्ला दुई कारोबार दिन उकालो लागेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक आज उच्च अङ्कले घटेको छ। नेप्से परिसूचक ९०.७३ अङ्क (३.२०%) ले घटेर २,७३९.४६ बिन्दुमा पुगेको छ।आज ३२० कम्पनीका २ करोड ६५ लाख ८४ हजार १९२ कित्ता सेयर १ लाख ३७ हजार १६३ पटक कारोबार हुँदा रु १२ अर्ब ९२ करोड ५६ लाख ८८ हजार २१५ बराबरको कारोबार भयो। सबै समूहका उपसूचकहरू घटेका छन्, जसमा वित्त समूह ५.१५% र होटल तथा पर्यटन समूह ४.७४% ले सबैभन्दा धेरै घटेका छन्।एक्सेल डेभलपमेन्ट बैंक लिमिटेड, विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेड, सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेड र समाज लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर म

    • प्रकाशित मितिः भदौ १९, २०८१
    • 377 पटक पढिएको
  • आजको विदेशी मुद्राको विनिमय दर

    काठमाडौं–नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । अमेरिकी डलरको खरिददर १३४ रुपैयाँ ०६ पैसा र बिक्रीदर १३४ रुपैयाँ ६६ पैसा रहेको छ । यूरोको खरिददर १४७ रुपैयाँ ९८ पैसा र बिक्रीदर १४८ रुपैयाँ ६४ पैसा छ भने पाउण्ड स्ट्रलिङको खरिददर १७५ रुपैयाँ ९६ पैसा र बिक्रीदर १७६ रुपैयाँ ७५ पैसा रहेको छ ।स्वीस फ्रयाङ्क‚ अस्ट्रेलियन डलर‚ क्यानेडियन डलर‚ जापानी येन‚ चिनियाँ युआन लगायत अन्य मुद्राको विनिमय दर पनि सार्वजनिक गरिएको छ । राष्ट्र बैंकले आवश्यकतानुसार विनिमय दरमा संशोधन गर्न सक्ने र अद्यावधिक दर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाएको छ ।

    • प्रकाशित मितिः भदौ १९, २०८१
    • 495 पटक पढिएको
  • लेखाले धितोपत्र बोर्डलाई दिएको निर्देशन विरुद्ध अर्थ समितिमा उजुरी

    काठमाडौं- सार्वजनिक लेखासमितिले धितोपत्र बोर्डलाई दिएको निर्देशन विरुद्ध अर्थ समितिमा उजुरी परेको छ ।आज प्रतिनिधि सभा अन्तर्गतको अर्थसमिति बैठकमा बोल्दै समिति सभापति सन्तोष चालिसेले सो कुरा जानकारी गराएका हुन् । उनले सार्वजनिक लेखासमितिले २०८० पुस १२ गते नेपाल धितोपत्र बोर्डलाई प्रतिशेयर नेटवर्थ ९० भन्दा बढी भएका कम्पनीलाई मात्र प्राथमिक शेयर (आइपिओ) जारी गर्ने व्यवस्था मिलाउन दिएको निर्देशन विरुद्ध समितिमा उजुरी परेको बताएका हुन् । सभापति चालिसे लेखा समितिले धितोपत्र बोर्डलाई ९० भन्दा कम नेटवर्थ भएको कम्पनीलाई आईपिओ निष्कासन गर्न रोक लगाउन निर्देशन दिएकाले पुँजीबजार तथा लगानीकर्तामा

    • प्रकाशित मितिः भदौ १८, २०८१
    • 460 पटक पढिएको
  • नेप्सेमा सामान्य सुधार, परिसूचक २,८३० को विन्दुमा पुग्यो

    काठमाडौं–नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक आज ६.९० अङ्कले बढेर २,८३० को विन्दुमा पुगेको छ । आज ३२८ कम्पनीको ३ करोड ५ लाख ९९ हजार ८९० कित्ता शेयर खरिदबिक्री हुँदा १३ अर्ब ५७ करोड ७१ लाख रुपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।बढ्ने समूहमा विकास बैंक, होटल तथा पर्यटन, जीवन बीमा, लघुवित्त, र निर्जीवन बीमा समावेश छन्, भने बैंकिङ, वित्त, जलविद्युत्, लगानी, उत्पादन तथा प्रशोधन, म्युचुअल फन्ड, व्यापार, र अन्य समूहमा गिरावट देखिएको छ ।सात कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ, जसमा एनएलजी इन्स्योरेन्स, सिन्धु विकास बैंक, मातृभूमि लघुवित्त, ग्रीन डेभलपमेन्ट बैंक, विन नेपाल लघुवित्

    • प्रकाशित मितिः भदौ १८, २०८१
    • 448 पटक पढिएको
  • अमेरिकी डलर र युरोको भाउ बढ्यो, भारतीय रुपैयाँ स्थिर

    काठमाडौं–आज नेपाली बजारमा अधिकांश विदेशी मुद्राको भाउमा वृद्धि भएको छ। विशेष गरी अमेरिकी डलर र युरोको भाउमा उल्लेखनीय वृद्धि देखिएको छ। नेपाल राष्ट्र बैंकका अनुसार, अमेरिकी डलरको खरिद दर एक सय ३३ रुपैयाँ ९८ पैसा र बिक्री दर एक सय ३४ रुपैयाँ ५८ पैसा रहेको छ। सोमबार यो दर क्रमशः एक सय ३३ रुपैयाँ ८९ पैसा र एक सय ३४ रुपैयाँ ४९ पैसा थियो। युरोको खरिद दर एक सय ४८ रुपैयाँ २६ पैसा र बिक्री दर एक सय ४८ रुपैयाँ ९२ पैसा पुगेको छ, जबकि सोमबार यसैको दर क्रमशः एक सय ४७ रुपैयाँ ९१ पैसा र एक सय ४८ रुपैयाँ ५८ पैसा थियो। भारतीय रुपैयाँको विनिमय दर भने स्थिर रहँदै एक सय ६० रुपैयाँ खरिद दर र एक सय ६० रु

    • प्रकाशित मितिः भदौ १८, २०८१
    • 443 पटक पढिएको
  • नेप्से १२७ अंकले उकालो‚ शेयर बजारमा उच्च वृद्धि

    काठमाडौं–नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक आज उच्च अङ्कले उकालो लागेको छ । नेप्सेकाका अनुसार नेप्से परिसूचक १२७.३२ अंकले बढेर २८२३.२५ मा पुगेको छ। ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक २२.९४ अंकले उकालो लागेर ५०३.८३ मा पुगेको छ।आज कूल ३ करोड १४ लाख ३० हजार ४८ कित्ता शेयर रु १३ अर्ब १० करोड ४६ लाख ३१ हजार ८०२ मा कारोबार भएको छ । नेशनल हाइड्रोपावर‚ वेस्ट फाइनान्स‚ समृद्धि फाइनान्स‚ प्रोग्रेसिभ फाइनान्स‚ र एनएलजी इन्स्योरेन्स कम्पनीको शेयर मूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लागेको छ भने लक्ष्मी उन्नति कोष‚ माईखोला हाइड्रोपावर‚ एनआईसी एशिया फ्लेक्स‚ सनराइज फोकस्ड इक्व

    • प्रकाशित मितिः भदौ १७, २०८१
    • 395 पटक पढिएको
  • स्टार्टअप कर्जा प्रवाहका लागि त्रिपक्षीय समझौता

    काठमाडौं- स्टार्टअप कर्जा प्रवाहका लागी औद्योगिक व्यवसाय विकास प्रतिष्ठान, रास्ट्रिय वाणिज्य बैंक र निक्षेप तथा कर्जा सुरक्षण कोषबीच त्रिपक्षीय समझौता पत्रमा हस्ताक्षर भएको छ । आज सिंहदरबारस्थित उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा मन्त्री दामोदर भण्डारीको उपस्थितिमा स्टार्टअप कर्जा प्रवाहको लागि औद्योगिक व्यवसाय विकास प्रतिष्ठान, रास्ट्रिय वाणिज्य बैंक र निक्षेप तथा कर्जा सुरक्षण कोषबीच त्रिपक्षीय समझौता पत्र हस्ताक्षर भएको हो । सम्झौता पत्रमा निक्षेप तथा कर्जा सुरक्षण कोषको तर्फबाट कार्यकारी अधिकृत रमेश घिमिरे,राष्ट्रिय वाणिज्य बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत अधिकृत देवेन

    • प्रकाशित मितिः भदौ १७, २०८१
    • 433 पटक पढिएको

सुचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४ / ९८५११६७५५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.