बाँके— नेपाल सरकारको राष्ट्रिय गौरवको आयोजना अन्तर्गत बाँकेको अगैयास्थित राप्ती नदीमा सिक्टा सिँचाइ आयोजनाको ३ सय १७ मिटर लामो बाँध निर्माण गरिएको छ । 

आर्थिक वर्ष २०६२–०६३ मा सुरु भएको यस आयोजनाले बाँकेका विभिन्न स्थानीय तहअन्तर्गत करिब ४२ हजार ७७५ हेक्टर कृषि योग्य जमिनमा भरपर्दो सिँचाइ सुविधा पुर्‍याउने लक्ष्य राखेको छ । 

हालसम्म २२ हजार हेक्तटररमा सिँचाइका लागि पानी उपलब्ध गराएको छ ।