ताप्लेजुङ— ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–३ लिङखिममा घाँस काट्ने क्रममा लडेर १ जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा स्थानीय बलबहादुर तवेवुङ रहेका जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
स्थानीय मछिन्द्र तवेवुङ लिम्बूका अनुसार तवेवुङमाझ कटेरी भन्ने स्थानमा घाँस काट्न गएका उनको लडेर मृत्यु भएको प्रहरी जनाएको छ।





































