काठमाडौँ । कालीमाटीफलफूलतथा तरकारी बजार विकास समितिले आइतबारकोे लागि तरकारी र फलफूलको भाउतोकेको छ ।

आइतबार गोलभेँडाठूलो न्यूनतममूल्य ६० रुपैयाँप्रतिकिलोमा बिक्रीभइरहेको छ ।

OM Sai Pathibhara Hospital

यसैगरी सानो गोलभँेडालोकल २०, रातो आलु ३६,सुकेको प्याज ६८, गाजर २०, बन्दालोकल १०, बन्दा तराई १०, बन्दानरिवल १०, स्थानीयकाउली १०, स्थानीयकाउलीज्यापु १५, तराई काउली १०, सेतो मुला १०, लाम्चो भान्टा ३०, डल्लो भान्टा ४०, मटरकोशा ४०, घिउसिमी ५०, टाटे सिमी ४०, तिते करेला ९०, लौका ५० र परवर ९० रुपैयाँप्रतिकिलो बिक्रीभएको छ ।

यस्तै, पाकेको फर्सी ४०, हरियो फर्सी लाम्चो १०, हरियो फर्सी डल्लो १०, भिण्डी १००, सखरखण्ड ६०, बरेला ३०, पिडालु ८०, स्कुस ३०, रायो साग १०, पालुङ्गो साग ४०, चमसुरको साग ३०, तोरीको साग २०, मेथीको साग ४०, हरियो प्याज ४०, बकुला ५०, तरुल ८०, कन्यच्याउ ६०, डल्ले च्याउ २८०, राजाच्याउ २९०, सिताके च्याउ७५०, ब्रोकाउली २०, बन्दा रातो ५०, जिरीको साग ६०, ग्याठ कोबी ८०, सेलरी ३००, पार्सले ७०० र भेडे खुर्सानी७० रुपैयाँप्रतिकिलोमा बिक्रीभएको छ ।

यसैगरी स्याउ (झोले) २४०, स्याउ(फूजी) २६०, केरा (दर्जन)१५०, कागती १५०, अनार ३५०, अंगुर(हरियो) २००, अंगुर(कालो) ३५०, सुन्तला(नेपाली) १२०, सुन्तला(भारतीय) ९०, काक्रो(लोकल) ११०, काक्रो(हाइब्रीड) ५०, निबुवा ४० , नासपाती(चाइनिज)  २३०, र मेवा(नेपाली) ४० रुपैयाँप्रतिकिलोमा बिक्रीभएको छ ।