एजेन्शी  ।  चाइनाका यि ब्याक्ति जस्ले छोरालाई उनको गलफ्रेन्डसँग ब्रेकअप गराई आफुसँग बिवाह गरेका छन् । 

आफ्नी हुने वाला बुहारीलाई भेटेको केही दिनपछि लिउले छोरालाई ती युवती ठिक नभएको र परिवारका लागि राम्रो नहुने भन्दै छाड्न बाध्य पार्न थाले । ती युवतीको ध्यान केवल परिवारको सम्पत्तिमा भएको भन्दै उनले छोरालाई भड्काउन थाले । 

OM Sai Pathibhara Hospital

छोराले पितालाई सम्झाउने प्रयास गरे पनि अन्ततः दबाबमा आएर सम्बन्ध तोड्न बाध्य भए । लिउले त्यसपछि छोरालाई आफ्नो साथीको छोरीसँग जोडी मिलाइदिए । यता, आफ्नो योजनाबाट छोराको अवरोध हटेपछि उनले ती पूर्वप्रेमिका लागि महँगो उपहार, गरगहना दिन थाले । अन्ततः ती युवती लिउको प्रेममा परिन् ।

ब्रेकअप गरेको ६ महिनापछि लिउका छोराले आफ्नो पूर्वप्रेमिका आफ्नै कान्छी आमा बन्न लागेको खबर पाए । यसबाट उनी डिप्रेसनमा पुगे । उनको अवस्था यति खराब भयो कि उनलाई अस्पताल नै भर्ना गर्नुपरेको थियो ।एजेन्सी