काठमाडौं । नेपाल प्रहरीका ६६२ बरिष्ठ हवल्दार प्रहरी सहायक निरिक्षक (असई) मा बढुवा भएका छन् ।

प्रहरी प्रधान कार्यालयका अनुसार जनपद तर्फका बढुवा भएर रिक्त रहेको असईका लागि बरिष्ठ हवल्दारहरुको बढुवा भएको हो । साथै बढुवा भएका असईहरुलाई पदस्थापन पनि गरिएको जनाइएको छ ।

OM Sai Pathibhara Hospital

यस्तो छ बढुवा तथा पदस्थापन सूचीः