काठमाण्डौ । जिल्लाको पनौती नगरपालिका-५, सुन्दरबस्तीमा गाडी दुर्घटना हुँदा ९ जना घाइते भएका छन् । 

सर्लाहीबाट काठमाडौं जादै गरेको बागमती प्रदेश ०४–००१ ज ००११ नम्बरको इलेक्ट्रिक गाडी आइतबार साँझ ६ बजेतिर पनौती–५ सुन्दर बस्तीस्थित बीपी राजमार्ग सडक खण्डमा अनियन्त्रित भई सडकबाट करिब ४० मिटर तल खसेको हो।Screenshot_2023_1225_051022

OM Sai Pathibhara Hospital

दुर्घटनामा ३ महिला र ६ जना पुरुष घाइते भएका छन् । घाइतेहरूको धुलिखेल अस्पतालमा उपचार भइरहेको छ ।