काठमाडौं । नेपाल राष्ट्र बैंकमा जागिर खुलेको छ ।बैंकले रिक्त रहेका पदहरू खुला प्रतियोगिताद्वारा पूर्ति गर्नुपर्ने भएकाले योग्य नेपाली नागरिकले आवेदन दिनसक्ने जनाएको छ ।

बैंकले सहायक निर्देशकदेखि सहायक द्वितीयसम्मका पदका लागि दरखास्त माग गरेको छ। अनलाइनमार्फत माघ ४ गतेसम्म आवेदन दिन सकिने बैंकले जनाएको छ ।

OM Sai Pathibhara Hospital

हेर्नुहोस् विज्ञापन –