काठमाडौं । प्रहरी प्रधान कार्यालय काठमाडौंले प्रहरी नायव निरीक्षक (सई) हरूको पदस्थापन गरेको छ ।

प्रहरीको मानव स्रोत विकास विभागअन्तर्गत कर्मचारी प्रशासन शाखाले तलब, भत्ता तथा राशन पदस्थापन भएको दरबन्दीबाट पाउने गरी पदस्थापन गरेको छ ।

OM Sai Pathibhara Hospital

प्रहरीमा हालै सईमा बढुवा भएको थियो ।

हेर्नुहोस् पदस्थापन सूची –