काठमाडौं । नेपाल प्रहरीका ६६२ वरिष्ठ हवल्दारहरू प्रहरी सहायक निरीक्षक (असई) मा बढुवाका लागि सिफारिस भएका छन् ।

बढुवा समितिको सचिवालयले बिहीबार सूची प्रकाशित गर्दै बढुवा सिफारिस भएको जनाएको छ ।

OM Sai Pathibhara Hospital

सचिवालयले बढुवा सिफारिस सूची प्रहरी नियमावलीअनुसार सबैको जानकारीका लागि प्रकाशित गरेको छ ।

हेर्नुहोस् सिफारिस भएकाहरूको नामावली –