काठमाडौं । उत्तरपश्चिम चीनमा गएको भूकम्पमा परि कम्तीमा १११ जनाको मृत्यु भएको छ ।

उत्तर–पश्चिम चीनको गान्सु प्रान्तमा सोमबार गएको ५.९ म्याग्निच्युडको भूमकम्पमा परि कम्तीमा १११ जनाको मृत्यु भएको छ । Screenshot_2023_1219_073233

OM Sai Pathibhara Hospital

२२० जना बडि घाइते भएका साथै गान्सुसँगै छिमेकी प्रान्तका भवनहरूमा पनि क्षति पुगेको जइएकाे छ । आज बिहानैदेखि उद्धार कार्य सुरु भएको छ ।