काठमाडौँ ।  बाजुरामा आज बिहान भूकम्प गएको छ । बिहान ६: ५२ मिनेट जाँदा ३.५ म्याग्नीच्युडको भूकम्प गएको हो । 

बाजुराको कोल्टी केन्द्रबिन्दु बनाएर भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।