काठमाडौँ । नेपाल सरकारले कुवेतका अमिरको निधनमा शोक मनाउने निर्णय गरेको छ ।

मन्त्रिपरिषद्को निर्णयअनुसार अमिर शेख नवाफ अल अहमद अल जावेर अल सबाको सम्मानमा पुस आज २ गते शोक मनाउने तय भएको गृह मन्त्रालयले जनाएको छ । यस्तै भोलि नेपालभरका सरकारी कार्यालयहरू एवं विदेशस्थित नेपाली राजदूतावास र नियोगहरूमा राष्ट्रिय झण्डा आधा झुकाइने छ ।

OM Sai Pathibhara Hospital

कुवेतका अमिर शेख नवाफ अल अहमद अल जावेर अल सबाको मंसिर ३० गते ८६ वर्षको उमेरमा भएको थियो।

9662A0C2-7CDF-4974-B43A-2C5733334985