काठमाडौं ।  तीन इन्टरनेट सेवा प्रदायकको अनुमतिपत्र खारेज भएको छ । नेपाल दूरसञ्चार प्रधिकरणले यूसटएलसहित म्याक्स नेट सोलुसन र चितवन नेटवर्क प्रा.लि.को अनुमतिपत्र खारेज गरेको हो । 

यूटिएलको कात्तिक ५ क्याक्सनेटको मंसिर ६ र चितवन नेटवर्ककको मंसिर १२ गतेसम्म अनुमतिपत्रको समय थियो । तर यो समयसम्म नवीकरणका लागि आवेदन नदिएपछि उक्त सेवाप्रदायकको अनुमतिपत्र खारेज गरिएको हो । 

OM Sai Pathibhara Hospital

प्राधिकरणले ती संस्थाहरुलाई हालसम्म तिर्न बुझाउन बाँकी रहेको शुल्कहरु ३० दिनभित्र बुझाउन समेत भनेको छ । Screenshot_2023_1216_045304