काठमाडौ । लोक सेवा आयोगले एकैपटक २७० जना अधिकृथको विज्ञापन खुलाएको छ । आयोगले आज सूचना जारी गर्दै यस्तो आवदेन खुला गरेको हो । 

OM Sai Pathibhara Hospital

यो आवेदन निजामती सेवा, न्याय सेवा, परारष्ट्र, प्रशासन, लेखापरीक्षण र मानव अधिकार सेवासम्म रहेका छन् ।Screenshot_2023_1213_074357