गाइघाट  । उदयपुरको सदरमुकाम गाईघाटमा भीषण आगलागी हुँदा करोडौँको क्षति भएको छ ।

त्रियुगा नगरपालिका ११ स्थित रहेको मोटरसाइकल ग्यारेजबाट आगलागी भएको प्रहरीले जनाएको छ ।

OM Sai Pathibhara Hospital

आगलागी हुनासाथ त्रियुगा नगरपालिकाको दमकलले आगो नियन्त्रण गर्न खोजे पनि आगो नियन्त्रणमा नआएपछि रौतामाई गाउपालिका र चौदण्डीगढी नगरपालिकाको दमकलबाट चार घण्टामा आगो नियन्त्रणमा लिइएको थियो । उक्त आगलागीबाट करोडौको क्षती भएको छ।