काठमाडौं । धादिङ केन्द्रविन्दु भएर भूकम्प गएको छ । आज(आइतबार) बिहान ८ बजेर २३ मिनेट जाँदा ४.२ म्याग्निच्युडको भूकम्प गएको हो ।
भूकम्पको केन्द्रविन्दु धादिङको मैदी आसपास रहेको खानी तथा राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

Copyright © 2021 / 2024 / Esoul Media (P) Ltd. / All Rights Reserved.