काठमाडौं  ।   शुक्रबार बिहान त्रिभुवन विमानस्थलबाट बरामद भएको १४ किलो  सुन परीक्षण गर्दा विशुद्ध सुन रहेको पुष्टि भएको भन्सार विभागले जनाएको छ ।

प्रयोगशाला शाखाले सूचना जारी गर्दै सबै नमूनाको छुट्टाछुट्टै परीक्षण गर्दा सबै मालवस्तु विशुद्ध सुन भएको पाइएको जानकारी दिएको हो ।

OM Sai Pathibhara Hospital