काठमाडौं । काठमाडौं महानगरका प्रमुख बालेन्द्र शाहले देश बन्ने दाबी गरेका छन् । तर, दलहरुले भनेको जस्तो ८४ ले नबन्ने र उनीहरुको ८४ सक्किएर बन्ने दाबी उनको दाबी छ ।

बुधबार राति उनले फेशबुकमार्फत यस्तो टिप्पणी गरेका हुन् । उनले मिसन ८४ भन्नेहरुलाई यस्तो जवाफ फर्काएका हुन् । उनले मिसन ८४ भन्नेहरुलाई सक्काएर देश बन्ने ठोकुवा गरेका छन् ।

OM Sai Pathibhara Hospital

मेयर शाहले लेखेका छन्

Screenshot_2023_1130_052850