काठमाडौँ । मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै छ। बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरवारमा ९ बजे बस्न लागेको हो ।

आजको बैठकबाट जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय सम्मेलन (कोप–२८) बारे केही निर्णयसँगै मन्त्रालयहरूका नियमित प्रस्तावहरूमाथि छलफल तथा निर्णय हुन सक्ने सचिवालय स्रोतले प्रशासनलाई जानकारी दिएको छ ।

OM Sai Pathibhara Hospital

बैठकले सचिव बढुवा तथा पदस्थापन र सरुवासमेत गर्न सक्ने बुझिएको छ ।