काठमाण्डौ   ।    धरानबाट पोखरा जादै गरेको ग १ ख ७८९५ नम्वरको बस पृथ्वीराज मार्ग अन्तर्गत बुधबार बिहान झिसमिसेमा दमौली नजिकै ब्यास १२ घासिकुवामा दुर्घटना भएको छ ।  ३६ जना घाईते भएका मध्धे केहिको अवस्था गर्भिर रहेको छ।


OM Sai Pathibhara Hospital

धरानबाट पोखरातर्फ आउँदै गरेको ग१ख ७८९५ नम्बरको बस सडकबाट अनियन्त्रित भई तल खसेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

दुर्घटनामा घाइते भएकाहरुको दमौली अस्पताल र रत्नहरि अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक मोहनबहादुर खाँणले जानकारी दिए । घाइतेमध्ये केहीलाई पोखरा लैजाने तयारी भइरहेको छ ।