काठमाडौँ । राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाऊ महाअभियानका अभियन्ता दुर्गा प्रसाईँ आज आन्दोलनमा आउँदै गर्दा प्रहरीले अवरोध गरेको छ ।

गौशाला आउन कार्यकर्तासहित हिँडेका उनलाई प्रहरीले पेप्सीकोलामा रोकेर फिर्ता पठाएको हो । प्रसाईँ आफ्ना कार्यकर्ता र समर्थकसहित तीनवटा गाडीमा ठिमीस्थित घरबाट हिँडेका थिए ।

OM Sai Pathibhara Hospital

पेप्सीकोलातिरको बाटोबाट आउँदै गर्दा मनोहरा पुलमा उनलाई प्रहरीले रोकेको छ । प्रसाइलाइ काठमाण्डौ पस्न प्रहरिले रोक लगाएको छ।