काठमाडौं । नेपाल प्रहरीमा ठूलो संख्यामा प्रहरी बरिष्ठ हवल्दारहरुको सरुवा भएको छ ।

नेपाल प्रहरी प्रधान कार्यालयको मानवस्रोत विकास विभागले ९१७ जना प्रहरी बरिष्ठ हवल्दारहरुको सरुवा गरेको हो ।

OM Sai Pathibhara Hospital

प्रधान कार्यालयका अनुसार मंसिर महिनादेखिको तलब खाने गरी नै ती कर्मचारीहरुको सरुवा गरिएको हो ।

नामावलीः