काठमाडौं । सरकारले नेपाल प्रहरीका १५ प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) हरुको सरुवा गरेको छ। 

OM Sai Pathibhara Hospital

बिहीवारको गृहमन्त्रीस्तरीय निर्णयले १५ प्रहरी वरिष्ठ उपरीक्षकको सरुवा तथा हालै बढुवा भएका ५ जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) हरुको पदस्थापन पनि गरेको छ।

हेर्नुहोस् सरुवा सूची:

 

Ssp saruwa 11700746144.jpeg

Ssp saruwa 21700746187.jpeg

ssp saruwa 31700746213.jpeg

 

हेर्नुहोस् पदस्थापन सूची:

SSP Posting 011700746240.jpeg

SSP Postong 021700746264.jpeg