काठमाडौं । मङ्सिर ७ गते माइतीघरमा आयोजना गर्ने भनिएको राष्ट्रिय युवा सङ्घको कार्यक्रम तीनकुनेमा हुने भएको छ । 

युवा सङ्घले माइतीघर मण्डलामा यही ७ गते ‘युवा-विद्यार्थी विशेष कार्यक्रम’ आयोजना गर्ने तयारी गरेको थियो ।

OM Sai Pathibhara Hospital

सरकारले आजै माइतीघर मण्डलादेखि बानेश्वर चोकसम्मको क्षेत्रलाई ३० दिनसम्म भेला तथा कार्यक्रम गन निषेध गर्ने निर्णय गरेकाले युवा सङ्घले उक्त कार्यक्रमलाई सोही मिति र समयमा काठमाडौंको तीनकुनेमा गर्ने जनाएको छFB_IMG_1700492848465