काठमाडौँ । आगामी मङ्सिर ७ गते सङ्घीय राजधानी काठमाडौँमा प्रदर्शनको तयारीमा रहेको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानले सो प्रदर्शनमा सहभागी हुन आम नेपालीलाई आग्रह गरेको छ ।

साथै अभियानले उक्त प्रदर्शनमा सरकारले नै दमन गर्ने रणनीति बनाएको आरोप लगाउँदै अनुगमनका लागि पत्रकार तथा नागरिक समाजलाई आग्रह गरेको छ । मङ्सिर ७ गते नै एमालेको भातृ सङ्गठन युवा सङ्घ नेपालले पनि काठमाडौँमा सरकारविरुद्ध प्रदर्शन गर्दै छ ।

OM Sai Pathibhara Hospital

दुवै प्रदर्शन एकै दिन आयोजना गरिएकोले मुठभेड हुने त होइन भन्ने आशङ्का पैदा भएको छ ।FB_IMG_1700402229038