झापा  । आज (मङ्गलबार) बिहान ९:३० बजे जनकपुरबाट जयनगर छुटेको  DPC1902 नम्बरको रेलले ठक्कर दिदा एक जनाको धटनास्थलमै मृत्यु भएको छ।   

धनुषाको विदेह नगरपालिकाको बैदेही स्टेशनस्थित रेल्वे लीकमा एक जनाको रेलले ठक्कर दिदा मृत्यू भएको प्रहरीले जनाएको छ । रेल्वे लीकमा पर्दा शरिर दुई टुक्रा भएको छ।Screenshot_2023_1114_165711

OM Sai Pathibhara Hospital

बिहान जनकपुरबाट भारतको जयनगरको लागि छुटेको रेलले ठक्कर दिदा रेलले काटेर दासको मृत्यू भएको हो ।रेलमा कटेर मृत्यू हुनेमा भारत बिहारको जयनगर बेल्ही बस्ने अन्दाजी बर्ष ६० को विन्देश्वर दास रहेको प्रहरिले बताएको छ । Screenshot_2023_1114_165644