काठमाण्डौ   ।   मोरङ छुट्टाछुट्टै स्थानबाट बिभिन्न मुद्धाका ३ जना फरार प्रतिवादीहरुलाई प्रहरीले पक्राउ गरेको छ ।

कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरको सुरक्षा सुनिश्चितता अभियान २०८० अन्तरगत फैसला कार्यान्वयनको लागि परिचालन भएको प्रहरी टोलीले खोजतलासको क्रममा जबरजस्ती करणी मुद्दामा सम्मानित मोरङ जिल्ला अदालतको मिति २०८०।०५।१५ गतेको फैसला आदेश अनुसार मोरङको पथरी शनिस्चरे नगरपालिका -७ का दिल कुमार तामाङ र २० बर्षिय बिनोद धिमाल।

OM Sai Pathibhara Hospital

बैङकिङ कसुर मुद्धामा सम्मानित उच्च अदालत बिराटनगरको मिति २०७८।११।०३ गतेको फैसलाले दिन ५ कैद र नगद ७ लाख १५ हजार जरिवाना भई फरार रहेका मोरङको मिक्लाजुङ गाउँपालिका -३ का ३३ बर्षिय मदन पौडेललाई जिल्ला प्रहरी कार्यालय मोरङले पक्राउ गरेको छ ।