काठमाण्डौ  ।  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शुक्रबार राति जाजरकोटमा गएको भूकम्पमा परी घाइते भएकाहरूको उद्धारका अपिल गरेका छन्।   

घाइतेहको तत्काल उद्धारका लागि सुरक्षाका तीनवटै निकाय परिचालन भएको उनले जानकारी दिएका छन् ।

OM Sai Pathibhara Hospital

Screenshot_2023_1104_033205जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर शुक्रबार राति ११ः ४७ मा गएको ६.४ म्याग्निच्युडको भूकम्पबाट भएको मानवीय तथा भौतिक क्षतिले मर्माहित ब्जएको प्रचण्डले भनेका भनेको शुक्रबार राति सामाजिक सञ्जालमा उनले लेखेका छन्, घाइतेहको तत्काल उद्धारका लागि सुरक्षाका तीनवटै निकाय परिचालन भएका छन्।  उद्धार एवं राहतमा जुट्न सबैमा अपील गरेका छन।