काठमाडौं   ।     सरकारले कात्तिक ४ फूलपातीदेखि ९ गते द्वादशी सम्म बिदा दिएको थियो । सरकारले दिएको बडादसैँको बिदा सकिएसँगै आजदेखि सरकारी कार्यालय खुल्दैछन् ।

आजदेखि कार्यालय खुल्ने भएपछि गाउँबाट कार्यथलो फर्किने बढेका छन् । बडादसैँ भने भोलि पूर्णिमाका दिन समापन हुनेछ ।