काठमाडौं । काठमाडौमा भुकम्पको धक्का महशुस भएको । आज विहान ७ बजेर ४० मिनेट जाँदा काठमाडौं लगाएत वरपरका जिल्लाहरुमा भुकम्पनको धक्का महशुस भएको छ ।

OM Sai Pathibhara Hospital

पछिल्लोपटक बझाङ केन्द्रविन्दु गरी पटकपटक भूकम्प गइरहेको छ। आइतबार बिहान काठमाडौं, ललितपुर, भक्तपुर, धादिङ, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, चितवन आदि जिल्लामा पनि धक्का महसुस गरिएको छ।

धादिङको खरी आसपास केन्द्रबिन्दु भएर ६.१ म्याग्निच्युडको भूकम्प गएको छ। भूकम्पको धक्का काठमाण्डौँ र चितवनमा राम्ररी महसुस गरिएको छ। यसको थप विवरण आउन बाकि रहेको छ ।