भद्रपुर  ।  भद्रपुर न.पा. १० धनुषमाेड घर भएकि बर्ष ७६ कि शिवकुमारी ढकाल आज १३ गते बिहान करीब ०५:३० बजे मृत अबस्थामा भेटिएकी छन।

बिहानिको समयमा घरबाट मर्निङवाकमा जान्छु भनेर निस्किएकि ढकाल करिव ०६:०० बजेकाे समयमा  केन्द्रमाेड स्थित बिनाेद चापागाईले घर बनाउन भनी खनेर छाडेकाे पाेखरीमा डुबि मृत अवस्थामा भेटिएकी हुन।

OM Sai Pathibhara Hospital

बाटाे हिड्नेले देखेर  प्रहरीलाई खवर गरेकाे र  प्रहरीद्वारा कानुनी प्रकृिया पूरा गर्ने काम भईरहेकाे जिप्रका झापाले बताएको छ।