काठमाडौं ।  नेपाल कम्युनिस्ट पार्टी ,क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका अध्यक्ष  किरण  ,  नेपाल कम्युनिस्ट पार्टीका  अध्यक्ष  ऋषी कटेल  र वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी नेपालले एमसीसी खारेज गर्न जोडदार माग गरेका छन।   

OM Sai Pathibhara Hospital

नेपाल कम्युनिस्ट पार्टीका महासचिव बिप्लव सी  ,क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल ,  नेपाल कम्युनिस्ट पार्टी र वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी नेपालका महासचिव आहुतीले भाद्र १२ एक संयुक्त बिज्ञप्ती जारी गर्दै सो माग गरेका हुन्।  

ति पार्टीले एमसीसी खारेजीको माग गर्दै . भाद्र १३ गते देशब्यापी संयुक्त विरोध प्रदर्शन र काठमाण्डौ उपत्यका माइतिघर मण्डला बाट दिउसो ३ बजे संयुक्त  विरोध प्रदर्शन गर्ने भएका  छन।