काठमाडौं / स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री हिराचन्द्र केसीलाई डेंगु संक्रमण पुष्टि भए पछि अस्पतालमा भर्ना भएका छन् । उनको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल उपचार भइरहेको उनका प्रमुख सचिव अमित शर्माले जानकारी दिए ।

गत शुक्रवार सामान्य ज्वरो र टाउको दुख्ने समस्या देखिएपछि केसीले डेंगु परीक्षण गराएका थिए । केसीको स्वास्थ्य अवस्था सामान्य रहेको  राज्यमन्त्री केसीलाई शरीर गल्ने, टाउको दुख्ने, कमजोर महसुस हुने समस्या देखिएको छ ।

OM Sai Pathibhara Hospital