काठमाडौं / काठमाडौं महानगरपालिकाको मेयरमा पछिल्लो समय चर्चामा आएका र्‍यापर बालेन्द्र शाह (बालेन)ले मनोनयन दर्ता गराएका छन् । 

युवाको तर्फबाट प्रतिनिधत्व गर्दै उनले मुख्य निर्वाचन अधिकृतको कार्यालयमा समर्थक युवासहित उम्मेदवारी मनोनयन गरेका हुन् । 

OM Sai Pathibhara Hospital

बालेनले चुनावी घोषणापत्रमा डिजिटल सरकारदेखि आइडिया बैंकसम्मको योजना ल्याएका छन् भने शिक्षा, स्वास्थ्य, पूर्वाधार विकासलगायतका क्षेत्रमा पनि उनले महत्वाकांक्षी योजना अघि सारेका छन् ।