काठमाडौँ / सत्ता गठबन्धन दलका शीर्ष नेताहरूको बैठक आज आइतबार बस्ने भएको छ ।

आसन्न स्थानीय तह निर्वाचनका विषयमा छलफल गर्न प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा दिउँसो ३ बजे बैठक हुन लागेको हो । 

OM Sai Pathibhara Hospital

त्यस्तै , आइतबार नै गठबन्धनको चुनावी तयारी तथा अनुगमन समितिको बैठक पनि बस्ने भएको छ । बिहान बस्ने बैठकको निष्कर्ष शीर्ष नेताहरूको बैठकमा प्रस्तुत गरिने र त्यही अनुसार निर्णय गरिने छ ।