काठमाडौं / सत्ता गठबन्धनको बैठक मंगलबार बिहान साढे ११ बजे तय भएकोमा सारिएर दिउँसो दुई बजे बस्ने भएको छ ।

बैठकमा स्थानीय तह निर्वाचनमा सिट बाँडफाँडको विषयमा छलफल हुने सारिएको प्रधानमन्त्रीको सचिवालय स्रोतले जनाएको छ । गठबन्धनका नेताहरू आ–आफ्नो अडानमा कायम रहेपछि महानगर र उप-महानपालिकाहरुको भागबन्डा टुंगो लागेको छैन । 

OM Sai Pathibhara Hospital