बिर्तामोड / आज चैत शुक्ल अष्टमी अर्थात हिन्दुहरूको पर्व चैते दशैँ । देवीको पूजा र उपासना गर्दै मनाइँदै छ ।
बिर्तामोड / आज चैत शुक्ल अष्टमी अर्थात हिन्दुहरूको पर्व चैते दशैँ । देवीको पूजा र उपासना गर्दै मनाइँदै छ ।
असुर शक्तिमाथि दैवीशक्तिको विजय तथा असत्यमाथि सत्यको विजयका रुपमा हिन्दुहरूले वर्षको दुईपटक दशैँ मनाउने गरेका छन् । असोजमा मनाइने दसैंलाई वडादशैँ र चैतमा मनाइनेलाई चैते दसैंका रुपमा चिनिन्छ ।
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.