झापा / कोरोना सङ्क्रमण तीव्र हुन थालेपछि काठमाडौँको प्रसिद्ध धार्मिक स्थल पशुपतिनाथ मन्दिर आजदेखि अर्को सूचना नआए सम्मका लागी बन्द गरिएको छ ।
पशुपति क्षेत्रका पशुपतिनाथ, गुह्येश्वरी, चन्द्रविनायक लगायत मन्दिरमा बढी भीडभाड हुन थालेपछि नित्य र नैमित्तिक पूजामात्र गर्ने गरी भक्तजनका लागि बन्द गरिएको पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशक घनश्याम खतिवडाले जानकारी दिएका छन ।






































